Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्री गहवामाई रथयात्राको तयारी तीब्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २२, २०८३
वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

वीरगंज (पर्सा), २२ असार । वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिरबाट हरेक वर्ष आयोजना हुँदै आएको श्री गहवा माई रथयात्रा–२०८३ को तयारी तीव्र रुपमा चलिरहेको छ । यही असार ३२ गते तदनुसार १६ जुलाई २०२६, बिहीबार हुने रथयात्रामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानका भक्तजनलाई निमन्त्रणा वितरण गर्ने अभियान सुरु गरिएको आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ ।

रथयात्रा सहयोगी प्रभु साहका अनुसार श्री महवा माई रथयात्रा कार्यसमितिका सदस्यहरू घर–घर पुगेर भक्तजनलाई निमन्त्रणा वितरण गरिरहेका छन् । रथयात्रामा ठूलो संख्यामा श्रद्धालुको सहभागिता गराई धार्मिक कार्यक्रमलाई भव्य र सफल बनाउने उद्देश्यले निमन्त्रणा अभियान सञ्चालन गरिएको उनले बताए । आयोजक समितिले सम्पूर्ण वीरगंज र सो आसपास क्षेत्रका भक्तजनलाई परिवारसहित रथयात्रा, भजन–कीर्तन, छप्पन भोग तथा महाप्रसाद भण्डारामा सहभागी भई धार्मिक पुण्य लाभ लिन आग्रह गरेको छ ।

समितिका अनुसार असार ३२ गते (१६ जुलाई) बिहान ७ः३० बजेदेखि रथयात्रा सुरु हुनेछ भने सोही दिन साँझ ६ः०० बजेदेखि भजन–कीर्तन आयोजना गरिनेछ । त्यसैगरी साउन १ गते (१७ जुलाई) बिहान ६ः०० बजे छप्पन भोग तथा साँझ ४ः०० बजेदेखि महाप्रसाद भण्डारा सञ्चालन गरिने कार्यक्रम रहेको छ । रथयात्रा तथा अन्य धार्मिक कार्यक्रम सफल बनाउन इच्छुक भक्तजनले ग्लोबल आईएमई बैंक लिमिटेड, वीरगंज शाखा को खाता नम्बर ०११०७०१०२६१०२८ वा उपलब्ध गराइएको क्यूआर कोड मार्फत आर्थिक सहयोग गर्न सक्ने आयोजक समितिले जनाएको छ ।

Tags: गहवामाई रथयात्रा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

समाचारको विषयलाई लिएरपत्रकारमाथि मुद्दाः प्रेस संगठनहरूको आपत्ति, ‘शक्तिको आडमा प्रेसलाई तर्साउने काम बन्द गर’

भदौ ८, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि