Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

उच्च अदालत जनकपुरले कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएपछि पक्राउ परेका कोइरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार जिल्ला अदालत जलेश्वरमा उपस्थित गराएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २०, २०८३
पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

जनकपुरधाम (धनुषा), २० असार । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा पक्राउ परेका पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको छ ।

उच्च अदालत जनकपुरले कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएपछि पक्राउ परेका कोइरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार जिल्ला अदालत जलेश्वरमा उपस्थित गराएको थियो । अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा महोत्तरीको लोहारपट्टीमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो । सोही घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो । फैसलापछि फरार रहेका कोइरीलाई प्रहरीले असार १८ गते साँझ गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरेको थियो । उनी गौशाला नगरपालिका–२, निगौल निवासी हुन् ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो । तर, उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको हो । अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएका कोइरीलाई आदेशअनुसार जलेश्वर कारागार पठाइएको प्रहरीले जनाएको छ ।

Tags: लक्ष्मी महतो कोइरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि