Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २६, २०८३
मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

वीरगंज (पर्सा), २६ जेठ । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा छठघाट निर्माण कार्यको मंगलबार औपचारिक रूपमा शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले निर्माण कार्यको शुभारम्भ गर्दै धार्मिक तथा सांस्कृतिक पूर्वाधार विकासप्रति स्थानीय सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले छठ पर्व नेपाली समाजको आस्था, संस्कृति र मौलिक पहिचानसँग गाँसिएको महत्वपूर्ण पर्व भएको उल्लेख गरे । श्रद्धालु भक्तजनलाई सहज र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले छठघाट निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए ।

उनले विकास निर्माणका योजनासँगै स्थानीय संस्कृति, परम्परा र जनभावनाको सम्मान गर्दै गाउँपालिकाको समग्र समृद्धिका लागि निरन्तर काम भइरहेको स्पष्ट पारे । साथै, आयोजना कार्यान्वयनमा सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरे ।

मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त छठघाट आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जगरनाथपुर गाउँपालिकाले जनाएको छ । स्थानीयवासीले छठघाट निर्माणपछि छठ पर्वलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न थप सहजता हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार यसले धार्मिक पर्यटन तथा स्थानीय समुदायको सामाजिक गतिविधिलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: मसिहानीमा छठघाट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३
मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

जेष्ठ २६, २०८३
बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि