Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तर्राष्ट्रिय मापदण्डमा नेशनल मेडिकल कलेज, आईएसओ सर्टिफिकेशन प्राप्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३, २०८३
अन्तर्राष्ट्रिय मापदण्डमा नेशनल मेडिकल कलेज, आईएसओ सर्टिफिकेशन प्राप्त

वीरगंज (पर्सा), ३ जेठ । मधेश प्रदेशकै एकमात्र शिक्षण अस्पतालका रूपमा परिचित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्तरको आईएसओ गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गतको मान्यता प्राप्त गरेको छ । अस्पताललाई रोयल ईम्प्याक्ट सर्टिफिकेशन लिमिटेडका निर्देशक रोशन श्रेष्ठ ले औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

अस्पताल स्थापना भएको लामो समयपछि प्राप्त यस उपलब्धिलाई संस्थाले गुणस्तरीय स्वास्थ्य सेवातर्फको महत्वपूर्ण सफलता मानेको छ । अस्पतालका प्रबन्ध निर्देशक शाहवनाज अंसारीले आईएसओ मान्यता प्राप्त भएसँगै अस्पताल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्ने संस्थाका रूपमा स्थापित भएको बताए ।

उनले अस्पतालको व्यवस्थापन सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा सम्पूर्ण टिमको निरन्तर मेहनतकै परिणामस्वरूप यो उपलब्धि हासिल भएको उल्लेख गरे । उनका अनुसार बिरामी उपचार प्रणालीलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन अस्पतालले लामो समयदेखि गुणस्तर सुनिश्चितता तथा व्यवस्थापन सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अस्पतालले स्वास्थ्य विभागबाट प्राप्त निर्देशनअनुसार औषधि उपचार सेवा, विभिन्न निकायले निर्धारण गरेका मापदण्डको कार्यान्वयन, बिरामी परीक्षण तथा निजी प्रयोगशालाको गुणस्तर परीक्षणसम्बन्धी कार्य नियमित रूपमा गर्दै आएको जनाएको छ ।

त्यसैगरी, नियामक निकायबाट हुने लेखापरीक्षण, स्वदेशी तथा आयातित औषधिको गुणस्तर परीक्षण र विश्लेषण, विश्लेषण विधिको प्रमाणीकरण तथा कुशल प्रयोगशाला अभ्याससम्बन्धी निरीक्षण र मूल्यांकनका कार्यहरूलाई समेत अस्पतालले प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ ।

Tags: नेशनल मेडिकल कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि