Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

वीरगंज (पर्सा), ३० वैशाख । वीरगंज–रक्सौल सीमाक्षेत्रमा लागू औषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंज, पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

सीमावर्ती क्षेत्रमा दैनिक आवतजावत गर्ने अटो रिक्सा चालकहरूलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा लागू औषधको दुष्प्रभाव, यसको सामाजिक असर तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा विशेषगरी सीमाक्षेत्रमा लागू औषधको ओसारपसार र दुर्व्यसन रोकथाममा समुदायको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिइएको थियो ।

कार्यक्रम विकाश अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने जयप्रकाश खेतान को अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा भारतीय एसएसबी का जवान, सामुदायिक प्रहरीका पदाधिकारी तथा ठूलो संख्यामा अटो रिक्सा चालकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डीएसपी अधिकारीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको बताए । उनले अटो चालकहरू दैनिक रूपमा समाजका विभिन्न वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले लागू औषध नियन्त्रण अभियानमा उनीहरूको भूमिका प्रभावकारी हुन सक्ने धारणा व्यक्त गरे ।

त्यसैगरी अध्यक्ष खेतानले युवापुस्तालाई लागू औषध दुर्व्यसनबाट जोगाउन प्रहरी, समुदाय र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताए । समाजलाई सुरक्षित, स्वस्थ र सभ्य बनाउने उद्देश्यसहित यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी अटो रिक्सा चालकहरूलाई लागू औषध सेवन तथा ओसारपसारसँग सम्बन्धित कानुनी कारबाही, स्वास्थ्यमा पर्ने नकारात्मक असर तथा सामाजिक दुष्परिणामबारे सचेत गराइएको थियो । साथै कुनै पनि शंकास्पद गतिविधि वा अवैध कारोबार देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आयोजकले आग्रह गरेको जनाएको छ ।

Tags: जनचेतनामूलक कार्यक्रम
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि