Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा रगतको चरम अभाव, रक्तदान गर्न अपिल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २९, २०८३
वीरगंजमा रगतको चरम अभाव, रक्तदान गर्न अपिल

वीरगंज (पर्सा), २९ वैशाख । वीरगंजमा बढ्दो गर्मीसँगै रक्त सञ्चार केन्द्रमा विभिन्न रक्त समूहको अभाव चुलिएको छ । केन्द्रका प्रमुख सरोजराज पाण्डेका अनुसार हाल ‘ओ पोजेटिभ’ (O±ve) बाहेक अन्य रक्त समूहको पर्याप्त मौज्दात नरहेको अवस्था छ ।

वीरगंजका अस्पतालहरूमा उपचार गराइरहेका बिरामीको संख्या बढ्दै जाँदा रगतको माग अत्यधिक बढेको उनले बताए । दुर्घटना, शल्यक्रिया, प्रसूति तथा दीर्घरोगबाट पीडित बिरामीका लागि दैनिक ठूलो परिमाणमा रगत आवश्यक पर्ने भए पनि पछिल्ला दिनमा रक्तदान कार्यक्रम घट्दा समस्या गम्भीर बन्दै गएको केन्द्रले जनाएको छ ।

गर्मी मौसमका कारण विभिन्न संघसंस्था, क्लब तथा सामाजिक समूहले नियमित सञ्चालन गर्दै आएका रक्तदान कार्यक्रम कम भएपछि रगत संकलन प्रभावित भएको प्रमुख पाण्डेको भनाइ छ । ‘अस्पतालबाट दैनिक रूपमा रगतको माग आइरहेको छ, तर आवश्यक मात्रामा उपलब्ध गराउन कठिन भइरहेको छ,’ उनले बताए ।

रक्त सञ्चार केन्द्रले सामाजिक संस्था, युवा क्लब, शैक्षिक संस्था तथा सर्वसाधारणलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन र रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ । स्वस्थ व्यक्तिले गरेको एक युनिट रक्तदानले कसैको ज्यान बचाउन सक्ने भन्दै केन्द्रले सबैलाई मानवीय सेवामा जोडिन अपिल गरेको छ ।

रक्त अभावकै कारण आकस्मिक उपचार तथा शल्यक्रियासमेत प्रभावित हुन सक्ने चेतावनी दिँदै केन्द्रले समयमै रक्तदान गरी सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

Tags: रगत अभाव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि