Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज–३० मा कडा निर्णयः भोजपुरी अस्लिल गीतमा रोक, उल्लंघन गरे कारबाही

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८३
वीरगंज–३० मा कडा निर्णयः भोजपुरी अस्लिल गीतमा रोक, उल्लंघन गरे कारबाही

वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज महानगरपालिका वडा नम्बर ३० मा सामाजिक अनुशासन कायम गर्न भन्दै गाउँ भेलाले कडा निर्णयहरू गरेको छ । बुधबार वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको भेलाले विवाह, भोजलगायत कुनै पनि निजी वा सार्वजनिक कार्यक्रममा भोजपुरी अस्लिल गीत बजाउन पूर्ण प्रतिबन्ध लगाउने सर्वसम्मत निर्णय गरेको हो ।

वडाध्यक्ष यादवका अनुसार, उक्त निर्णय उल्लंघन गर्ने जो–कोहीलाई कारबाहीसहित नगद जरिवाना गरिनेछ । साथै, विवाहको जन्तीमा सम्बन्धित परिवारको अनुमति बिना प्रवेश गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिएर जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

गाउँमा बढ्दो अव्यवस्था नियन्त्रण गर्न अन्य कडा नियमहरू पनि लागू गरिएको छ । अब वडाभित्र सञ्चालनमा रहेका मदिरा पसलहरू बेलुकी ८ बजेभित्रै बन्द गर्नुपर्नेछ । त्यस्तै, राति १० बजेपछि आफ्नै घर बाहेक गाउँमा अनावश्यक रूपमा हिँडडुल गर्न नपाइने तथा मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्नसमेत निषेध गरिएको छ । यी नियम उल्लंघन गर्ने व्यक्तिलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरिने जनाइएको छ ।

वडाध्यक्ष यादवले पछिल्लो समय गाउँमा सामाजिक परम्पराको नाममा विकृति बढ्दै गएको, मदिरा सेवनपछि झैझगडा हुने घटनामा वृद्धि भएको र समग्र सामाजिक वातावरण प्रभावित हुन थालेपछि यस्तो निर्णय लिन बाध्य भएको बताए । उक्त गाउँ भेलामा जनप्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, राजनीतिक दलका स्थानीय अगुवा, समाजसेवी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Tags: भोजपुरी अस्लिल गीतमा रोक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि