Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाई गाउँपालिकामा ‘जेन्जी’को नाममा अराजकताः जनप्रतिनिधि प्रशासनको शरणमा

करिब तीन महिनादेखि ६–७ जनाको समूहले सार्वजनिक सूचनाको नाममा कार्यालय प्रवेश गर्ने, तर त्यसको आडमा कर्मचारीहरूमाथि अपमानजनक व्यवहार गर्ने, गालीगलौज गर्ने तथा असम्बन्धित र अनावश्यक जानकारी माग्ने जस्ता गतिविधि दोहोर्‍याउँदै आएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १६, २०८२
कालिकामाई गाउँपालिकामा ‘जेन्जी’को नाममा अराजकताः जनप्रतिनिधि प्रशासनको शरणमा

वीरगंज (पर्सा), १६ चैत । पर्साको कालिकामाई गाउँपालिकामा पछिल्लो समय आफूलाई ‘जेन–जी प्रतिनिधि’ भनेर चिनाउने केही युवाहरुको गतिविधि नियन्त्रणबाहिर जान थालेको भन्दै जनप्रतिनिधि र कर्मचारीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनीहरुले ती व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक उजुरी दर्ता गरेका छन् ।

सोमबार गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती बरैनी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाल समक्ष पुगेर लिखित निवेदन बुझाएको हो । टोलीमा विभिन्न वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

गाउँपालिकाको दाबी अनुसार करिब तीन महिनादेखि ६–७ जनाको समूहले सार्वजनिक सूचनाको नाममा कार्यालय प्रवेश गर्ने, तर त्यसको आडमा कर्मचारीहरूमाथि अपमानजनक व्यवहार गर्ने, गालीगलौज गर्ने तथा असम्बन्धित र अनावश्यक जानकारी माग्ने जस्ता गतिविधि दोहोर्‍याउँदै आएका छन् । यति मात्र होइन, केही कर्मचारीलाई धम्की दिने र कुटपिटसम्म गर्ने चेतावनी दिएको आरोप समेत लगाइएको छ ।

यसअघि गाउँपालिकाले सम्बन्धित व्यक्तिहरूसँग संवादमार्फत समस्या समाधान गर्ने प्रयास गरेको जनाएको छ । अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीमार्फत पटक–पटक जानकारी गराइए पनि स्थिति सुधारिनुको सट्टा झन् जटिल बन्दै गएको बताइएको छ । पछिल्ला दिनमा उनीहरूको गतिविधि अझ आक्रामक बन्दै गएको र दैनिक सेवा प्रवाहमै अवरोध सिर्जना भएको गाउँपालिकाको भनाइ छ ।

उक्त समूहका अगुवा मानिएका राजनिश कुशवाहा विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रशासनसँग माग गरिएको छ । जनप्रतिनिधिहरूले यस्ता गतिविधिले स्थानीय तहको कामकारबाहीमा गम्भीर असर पारेको भन्दै शीघ्र हस्तक्षेपको अपेक्षा गरेका छन् ।

स्थानीय तहमा देखिएको यस्तो अराजक प्रवृत्तिले प्रशासनिक संयन्त्रको मर्यादा र सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठाएको छ । यदि यस्ता घटनालाई समयमै नियन्त्रणमा ल्याउन सकिएन भने यसले अन्य निकायहरूमा समेत नकारात्मक सन्देश जाने खतरा रहेको सरोकारवालाहरूले बताएका छन् ।

Tags: ‘जेन–जी प्रतिनिधि’ भन्दै अराजकता मच्चाउनेविरुद्ध उजुरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि