Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्शनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले कोषको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १३, २०८३
लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

वीरगंज (पर्सा), १३ मंसिर । लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाको संरक्षण, उपचार, कानुनी सहायता र राहतका लागि स्थानीय तहमा सञ्चालित लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्शनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले कोषको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।

दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेशप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन पटेल प्रमुख अतिथि तथा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा पर्साका १४ वटै स्थानीय तहका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी र सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

कार्यक्रममा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई तत्काल संरक्षण, सुरक्षित आवास, उपचार, कानुनी सहायता र आवश्यक राहत उपलब्ध गराउन स्थानीय तहमा कोषको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको विषयमा छलफल गरिएको थियो ।

सहभागीहरूले कोष सञ्चालनका लागि स्पष्ट कार्यविधि निर्माण, उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए । कोषको व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसके पीडितले समयमै आवश्यक सेवा र राहत पाउन कठिन हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा स्थानीय अधिकार कार्यक्रमकी संयोजक रीना चौधरीले लैङ्गिक हिंसा निवारण कोषको सञ्चालन प्रक्रिया तथा पीडितलाई उपलब्ध गराइने सेवा र राहतसम्बन्धी विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । आयोजकका अनुसार कार्यक्रममा ५४ जनाको सहभागिता रहेको थियो ।

Tags: दिव्य विकास स्रोत केन्द्र पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

पर्सा राष्ट्रिय निकुञ्जमा पानीको सङ्कट गहिरिँदै, वन्यजन्तु संरक्षणमा चुनौती

मंसिर १३, २०८३
लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

मंसिर १३, २०८३
लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

लागूऔषध दुर्व्यसन तथा सामाजिक कुलत न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

मंसिर १३, २०८३
सर्लाहीमा सांसद अमरेशकुमार सिंहविरुद्ध प्रदर्शनः पुत्ला दहन, चारजना पक्राउ

सर्लाहीमा सांसद अमरेशकुमार सिंहविरुद्ध प्रदर्शनः पुत्ला दहन, चारजना पक्राउ

मंसिर १३, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि