Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटल बडी प्रि-स्कुलले तेश्रो वार्षिकोत्सव सम्पन्न, बालबालिकाहरुको आकर्षक नृत्य

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १६, २०८२
लिटल बडी प्रि-स्कुलले तेश्रो वार्षिकोत्सव सम्पन्न, बालबालिकाहरुको आकर्षक नृत्य

वीरगंज (पर्सा), १६ माघ । वीरगंजको पानीटंकी क्षेत्रमा अवस्थित लिटल बडी प्रि–स्कुलले शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । क्लासिक बंक्वेटमा आयोजित कार्यक्रमको औपचारिक उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गरेका थिए ।

उद्घाटनपछि शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कर्णले भने, ‘बालबालिकालाई केवल पाठ्यपुस्तकमा आधारित अध्ययनभन्दा व्यावहारिक ज्ञान र सीपमार्फत सिकाइ बढी लाभदायी हुन्छ । लिटल बडी प्रि–स्कुलले छोटो अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ, र आगामी दिनमा पनि यसले बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउनुपर्छ ।’

कार्यक्रम प्रिन्सिपल विजय कुमार बलको अध्यक्षतामा सञ्चालन भएको थियो । यसमा विद्यालयका निर्देशक तथा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर देवान, डा. प्रिती यादव, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि र अभिभावकहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रमको आकर्षण बनेका विद्यालयका बालबालिकाहरूले प्रस्तुत गरेका नृत्य र सांस्कृतिक कार्यक्रमहरूले उपस्थित सबैलाई रमाइलो मनोरञ्जन प्रदान गरे ।

Tags: लिटल बडी प्रि-स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि