Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ को चुनावी झमेलाः तीन पटक सांसद चौरसियालाई ‘स्वतन्त्र चुनौती’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ६, २०८२
पर्सा-२ को चुनावी झमेलाः तीन पटक सांसद चौरसियालाई ‘स्वतन्त्र चुनौती’

वीरगंज (पर्सा), ६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा कडा र रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यस क्षेत्रमा तीन पटक सांसद र दुई पटक मन्त्री (एक पटक सहायकमन्त्री) भइसकेका अजयकुमार चौरसिया नेपाली कांग्रेसका तर्फबाट पुनः उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौरसियाले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सांसदमा निर्वाचित भएका थिए । तर यसपटक भने चौरसियालाई आफ्नै दलभित्रको विद्रोहले चुनौती थप्ने देखिएको छ । कांग्रेसबाट टिकटको दाबेदार रहेका पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । अन्तिम समयसम्म टिकटका लागि अडान राखेका तेलीले पार्टीले चौरसियालाई उम्मेदवार बनाएपछि स्वतन्त्र रूपमा मैदानमा उत्रिने निर्णय गरेका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा नेता सुशील कुमार कानु पनि पर्सा–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका कानु युवामाझ लोकप्रिय मानिन्छन् । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाको देशव्यापी लहरको फाइदा कानुले पाउने आकलन गरिएको छ, जसले गर्दा युवाहरुको मत उनीतर्फ आकर्षित हुने अनुमान गरिएको छ ।

पर्सा–२ बाट नेकपा एमालेकी जेन–जी पुस्ताकी उम्मेदवार रिमा यादव, जसपा नेपालबाट उद्योगपति अशोक टेमानी, नेपाली कम्युनिष्ट पार्टीबाट मनोज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्व सांसद विना जैसवाल कुर्मी लगायत विभिन्न दल तथा स्वतन्त्र गरी कुल ३२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यसले पर्सा–२ को निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ ।

Tags: पर्सा-२ को चुनावी झमेलापर्सामा चुनावी सरगर्मी उत्कर्षमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि