Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तलब वृद्धि र श्रम अधिकार सुनिश्चितको माग गर्दै सिमरामा उद्योग मजदुरको प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०८२
तलब वृद्धि र श्रम अधिकार सुनिश्चितको माग गर्दै सिमरामा उद्योग मजदुरको प्रदर्शन
सिमरा (बारा), ८ मंसिर । बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी सिम्पेक्स, हुलास स्टिललगायतका उद्योगमा कार्यरत मजदुरहरू आन्दोलित बनेका छन् । अफ्‌नो माग पूरा गराउनुपर्ने भन्दै उनीहरूले सोमबार सिमरा बजार परिक्रमा गर्दै इलाका प्रशासन कार्यालय (ओ.ए.ओ.) सिमरा अगाडि धर्ना तथा नाराबाजीसमेत गरे ।
अखिल नेपाल औद्योगिक मजदुर संघ, जिल्ला समिति बाराको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी मजदुरहरूले उद्योग प्रशासन र सम्बन्धित निकायले पटक–पटक उठाउँदै आएका माग बेवास्ता गरेको आरोप लगाए । तलब वृद्धि, सामूहिक सम्झौताको कार्यान्वयन, र नियमित काममा अनियमित श्रमिक राख्ने प्रवृत्तिको अन्त्य गरी स्थायी पदमा स्थायी श्रमिक नियुक्त गर्ने व्यवस्थालाई लागू गराउन उनीहरूले दाबी गरे ।
यससँगै आफूहरूमाथि लगाइएका ‘झुटा मुद्दा’ खारेज गर्न, निष्कासित श्रमिकलाई तुरुन्तै पुनरबहाली गर्न, बन्द अवस्थामा रहेका उद्योगहरू शीघ्र सञ्चालनमा ल्याउन तथा बोनस सम्झौता पूर्ण कार्यान्वयन गर्न मजदुरहरूले जोड दिए । श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्ने उनीहरूको मुख्य मागको रूपमा प्रस्तुत गरिएको छ ।
‘न्यूनतम पारिश्रमिक लागू गर’, ‘मजदुर मार्न पाइँदैन’, ‘संसारका मजदुर एक हौँ’ जस्ता नाराले वातावरण गुञ्जायमान बनाउँदा प्रदर्शनकारीले श्रम अधिकार राज्य र उद्योग दुवैले सम्मान गर्नुपर्नेमा जोड दिए । उनीहरूका अनुसार, श्रमिक–मित्र वातावरण निर्माण नगर्ने हो भने औद्योगिक क्षेत्रमै अस्थिरता बढ्न सक्ने चेतावनी छ ।
माग पूरा नभए आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिँदै मजदुरहरूले श्रम समस्या समाधानका लागि उद्योग व्यवस्थापन र सरकारी निकायलाई तत्काल गम्भीर ध्यानाकर्षण गराएका छन् ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि