Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका होटलहरुको वर्गीकरण, सरोवर सहित ३ हाेटल मात्र ३ स्टार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ५, २०८१
वीरगंजका होटलहरुको वर्गीकरण, सरोवर सहित ३ हाेटल मात्र ३ स्टार

वीरगंज (पर्सा), ५ मंसिर । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगंजका होटलहरुको वर्गीकरण गरी लोगो नवीकरण कार्य शुरु गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रणले वीरगंजका विभिन्न होटलहरुको भान्साको सरसफाई, खाद्यजन्य पदार्थहरुको भण्डारण गर्ने विधि र कोल्ड चेन प्रबिधिलगायतको अनुगमन गरी खाद्य स्वच्छतास्तरको आधारमा होटलहरुको स्तर निर्धारण गरी वर्गीकरण गरेको हो ।

खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयोजन एबम् खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा निस्केको अनुगमन टोलिले वीरगंजका १० ओटा होटलहरुको अनुगमन गरेको थियो । अनुगमन गरिएका सबै होटलहरुको भान्सा, भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको चेकजाँच गर्नुको साथै टेस्टो मिटरद्वारा भन्सामा प्रयोग गरिएका तेलको गुणस्तरसमेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सिंहले बताए ।

अनुगमन गरिएका दस होटलहरु मध्ये सरोवर पोर्टिको होटल, होटल लर्डस् दियालो र भिस्वा होटल खाद्य स्वच्छताको आधारमा अति उत्तम (३ स्टार) प्रमाणीकरण गरि लोगो बितरण र नवीकरण गरिएको अनुगमन टोलि संयोजन सदस्यसमेत रहेका होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । वीरगंजका सबै होटलहरुलाई खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरु पस्कन समेत पन्तले अनुरोध गरे ।

अनुगमन टोलिले खाद्य स्वच्छताको आधारमा होटल पुजन, होटल मकालु र अनमोल स्वीटलाई उत्तममा वर्गीकरण गरेर २ स्टारको लोगो बितरण गरेको छ भने कन्ट्री इन होटल प्रालि, कैलाश होटल र मेजवान होटललाई १ स्टारको लोगो दिइएको छ । डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको सन्केत दिएर सुधारको निर्देशन समेत दिइएको थियो ।

यसै क्रममा अनुगमन टोलिले होटलका संचालकहरुलाई खाद्य स्वच्छता प्रतिबद्धता पत्रमा सहि गराएर हस्तान्तरण गरेको थियो । अनुगमन टोलिमा वाणिज्य कार्यालय वीरगंजका सुनिल चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज कुमार दास, वीरगंज महानगरका प्रतिनिधि बिभा मिश्र लगायत जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको पनि उपस्तिथि रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि