Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

काठमाडौँ उपत्यकामा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्छु : मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २, २०८१
काठमाडौँ उपत्यकामा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्छु : मन्त्री यादव

काठमाडौँ, २ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गरिने बताउनु भएको छ । जनता समाजवादी पार्टी, काठमाडौँ जिल्ला समन्वय समितिद्धारा नेपाल संवत् ११४५, तिहार, छठलगायत पर्वहरुको अवसरमा आज शनिबार काठमाडौँमा आयोजना गरिएको शुभकामना आदान-प्रदान एवं सांस्कृतिक तथा जलपान समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधान गर्नेतर्फ आफु अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मान्छेका लागि पानी नभइ नहुने चीज हो, जलस्रोतको धनी देशमा जनता पानीका लागि आन्दोलन गर्न बाध्य छन्, काठमाडौँमा उपत्यकामा पानीको समस्या सदाका लागि समाधान गर्छु ।” यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकाबासीका लागि आफुले २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि टेण्डर आह्वान गरीसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँमा मेलम्चीको पानी अपुग छ, मैले यहाँका नागरिकका लागि २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि टेण्डर आह्वान गरी सकेको छु । त्यो पानी आएको खण्डमा काठमाडाँैमा २४ घण्टा पानी बितरण गर्न सकिने छ ।” मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहान करिब १० किलोमिटर माथी सार्नका लागि आफुले केही दिनमा टेण्डर आह्वान गर्ने तयारी गरेकाले मेलम्चीको मुहान सारेपछि त्यहाँबाट वर्षातको समयमा पनि काठमाडौँमा सहज रुपमा पानी ल्याइ बितरण गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले काठमाडौँ उपत्यकाबासीको खानेपानीको समस्या समाधनका लागि कुलेखाने ड्यामबाट पनि पानी ल्याउनका लागि तयारी गरेको छु । तपाईहरु ढुक्क हुनुस् मैले मेरै कार्यकालमा यहाँको खानेपानीको समस्या समाधान गर्छु ।” सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले मेलम्ची खानेपानीका पाइपहरु फुटेका ठाउँहरुमा नयाँ पाइपहरु जडान गरी पानी सूचारुका लागि निर्देशन दिइसकेको र अब आफै प्रतेक वडाहरुमा गएर पानी आए नआएको तथा कहाँ कहाँ पाइप फुटेको छ त्यो विषयमा स्थलगत अनुगमन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म आफै अनुगमनमा निस्किन्छु, जहाँ पाइप फुटेको छ, त्यहीँ मर्मत हुन्छ र त्यहीँबाट तत्काल पानी सुचारुका लागि निर्देशन दिने छु ।” यसैगरी मन्त्री यादवले खानेपानीका विषयमा भइरहेका समस्याहरुका विषयमा आफुलाई जानकारी दिन समेत उहाँले आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीका विषयमा कहाँ समस्या छ, त्यहाँको विषयमा मलाई जानकारी दिनुहोला, त्यहाँ म मन्त्री पुग्छ, ठाउँको ठाउँ समस्या समाधान गर्छु ।”

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि