Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समस्तीपुर स्थित दुर्घटनामा परि घाइते भएका बारागढीका तीर्थयात्रुहरुलाई निःशुल्क उपचार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १०, २०८१
समस्तीपुर स्थित दुर्घटनामा परि घाइते भएका बारागढीका तीर्थयात्रुहरुलाई निःशुल्क उपचार

वीरगंज (पर्सा), १० भदौ । भारत विहारको समस्तीपुर स्थित दुर्घटनामा परि घाइते भएका बारा जिल्लाको बारागढी गाउँपालिकाका तीर्थयात्रुहरुलाई नारायणी अस्पतालमा निःशुल्क उपचार गरिएको छ । भारतखको झारखण्ड स्थित वैद्यनाथ धाम (देवघर) जल चढाउन निस्केको बारागढी गाउँपालिका वडा नं. ३ का ४३ जना तीर्थयात्रुहरु सवार ना ७ ख ६४४६ नम्बरको बस आइतबार विहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि घाइते भएका बारागढी गाउँपालिका वडा नं. ३ मुर्किपलियाका २२ जना तीर्थयात्रुहरुलाई वडाध्यक्ष उमेश साह कानुको समन्वयमा एम्बुलेन्समा राखेर सोमबार विहान उपचारका लागि वीरगंज स्थित नारायणी अस्पतालमा ल्याइएको थियो । घाइतेहरुलाई नारायणी अस्पताल सामाजिक सेवा इकाई अन्तर्गत निःशुल्क उपचार गरिएको शाखा प्रमुख सोनालाल चौरसियाले जानकारी दिए । उनका अनुसार २२ जना घाइतेहरुमध्ये १९ जनालाई सामाजिक सेवा इकाई मार्फत निःशुल्क उपचार गरि घर पठाइसकिएको जानकारी दिए ।

सहदेव मुखिया बिन, श्रीपति देवी, सर्वेन्द्र मुखिया, आशा देवी, पार्वती देवी, बिरेन्द्र मुखिया, मोति पण्डित, विनोद पण्डित, पर्मिला देवी, राजकुमार साह, रामेश्वर साह कानु, गीता देवी, सीमा कुमारी, दुखिया देवी, मरछिया देवी, लक्ष्मी राउत, रिना देवी लगायत २२ जना घाइतेहरुलाई उपचारको लागि नारायणी अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये १९ जना उपचार गराएर घर फर्किसकेका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।

घाइतेहरुमध्ये देवनारायण पण्डित, किशोरी राम एवं उर्मिला देवी बीनको अवस्था गम्भिर रहेको नारायणी अस्पतालले जानकारी दिएको छ । घाइतेहरुको हात, खुट्ट, टाउकोमा चोट पटक लागेको थियो । बारागढी गाउँपालिका-३ मुर्किपलियाबाट तीर्थयात्रु बोकेर हिँडेको बस आइतबार बिहान भारतको समस्तीपुरको एन.एच.-२८ (नेशनल हाइवे-२८) मा दुर्घटनामा परेको थियो । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिदाँ बस सडकमै पल्टिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि