Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अतिक्रमण मुक्त गराइएको जग्गामा वृक्षाराेपण र मन्दिरकाे शिलान्यास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ८, २०८१
अतिक्रमण मुक्त गराइएको जग्गामा वृक्षाराेपण र मन्दिरकाे शिलान्यास

वीरगंज (पर्सा), ८ साउन । पर्साको जगरनाथपुर गाँउपालिकाले अतिक्रमणमुक्त गराएकाे खाली जग्गामा मंगलबार वृक्षाराेपण गरिएकाे छ । गाउँपालिकाकाे वडा नं. २ दसाैतास्थित रैनी झैनी मठ नजिक रहेकाे उक्त जग्गामा वृक्षाराेपण गरिएकाे हाे । जगरनाथपुर गाउँपालिकाकाे वन तथा वातारण शाखाकाे सहयाेग र बजरंग हरियाली वन व्यवस्थापन समुहकाे आयाेजनामा भएकाे वृक्षाराेपण कार्यक्रमकाे शुभारम्भ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले गरेका थिए ।

गाउँपालिकाकाे समृद्धिका लागि वन परियाेजना अन्तर्गत आयाेजित वृक्षाराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री रिजालले राेपिने विरुवाले धेरै फाइदा हुने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले खाली रहेकाे सार्वजनिक जग्गामा विरुवाले यहाँका जनताहरु प्रत्यक्ष रुपमा लभान्वित हुने वताए ।

करिब १५ बिघा ऐलानी जग्गा स्थानिय केहि व्याक्तिले वर्षौदेखि अतिक्रमण गरी खेतीपाती गर्दै आएकोमा जगरनाथपुर गाँउपालिकाले गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा गत जेष्ठ दोश्रो साता उक्त जग्गा अतिक्रमण मुक्त बनाई किलाकाटी गाडेर घेराबार गरिएको थियो ।

त्यहि जग्गामा मंगलबार विपी काेइरलाकाे ४२ औं स्मृति दिवसको अवसरमा गरिएकाे वृक्षारोपण कार्यक्रममा साल, सीसौं, सपेता, अमला, जामुन, आँप लगायतका प्रजातिका विरुवाहरु रोपिएको हाे । यसैबिच मंगलबार नै रैनी झैनी मठ कै खाली जग्गामा शिव पार्वती मन्दिरकाे शिलान्यास गरिएकाे छ । साे मन्दिरकाे शिलान्यास पनि पूर्व मन्त्री रिजाले गरेका हुन् । गाउँपालिका र प्रदेश सरकारकाे सहयाेग करिब रु ५० लाखकाे लागतमा मन्दिर निर्माण गरिने प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

गाँउपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कर्ण, कांग्रेस नेताहरु रामदेव चौहान, रामेश्वर महतो, सहरुम गद्दी, विनय द्विवेदी, गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष नेपाली कुशवाहा, बजरंग हरियाली वन व्यवस्थापन समुहका अध्यक्ष जंगलाल प्रसाद कुशवाहा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि