Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज बजारमा महानगर प्रहरीको दादागिरी, प्राइम अटो ट्रेडर्सको संचालक साहमाथि हातपात

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०८१
वीरगंज बजारमा महानगर प्रहरीको दादागिरी, प्राइम अटो ट्रेडर्सको संचालक साहमाथि हातपात

वीरगंज (पर्सा), ५ साउन । फोहर फालेको विषयलाई लिएर वीरगंज महानगरपालिकाका नगर प्रहरीले व्यापारीमाथि हातपात गरेका छन् । पावरहाउस चोक स्थित प्राइम अटो ट्रेडर्सको संचालकमाथि फोहोर फालेको विषयलाई लिएर महानगर प्रहरीले हातपात गरेका हुन् ।

प्राइम अटो ट्रेडर्सको मालिक सन्दिप साहले नगरप्रहरीले आफूहरुमाथि ज्यादतीसँगै हातपात गरेको बताएका छन् । कार्यालयबाट निस्केको सानोतिनो फोहरहरु महानगरपालिकाको ट्याक्टरमा फ्यालनका लागि आफ्नै कार्यालय अगाडि राखेको र सोही विषयलाई लिएर निहुँ खोजी नगर प्रहरीले बिना कारण आफूलाई हातपात गरेको संचालक साहको भनाई छ ।

उनका अनुसार केही संख्यामा रहेका नगर प्रहरीहरुले आफ्नो कार्यालयमा प्रवेश गरि गुण्डागर्दी शैलीमा पसेर कार्यालय बाहिर किन फोहोर फ्याकेको भन्दै जबरजस्ती ५ हजार रुपैयाँको चिट काट्न लगाएको बताए । त्यस्तै उनले कुन नीति नियम प्रवधानको आधारमा शुरुमै महानगरपालिका ५ हजार रुपैयाँको चिट काटेको कुरा सोधेपछि नगरप्रहरीका सर्फुदिन मियाँले आफुलाई हातपात गर्दै दुव्र्यवहार गरि अपहरण शैलीमा महानगरपालिकाको कार्यलय लगेको बताए ।

केही दिनयतादेखि वीरगंज बजारमा महानगरप्रहरीको आतँक नै बढेको छ । नगर प्रहरी ड्युटी भन्दा पनि अवैध रकम असुल्ने तर्फ केन्द्रित भएपछि जताततै विवाद हुने गरेको छ । उनीहरुलाई अवैध रुपमा रकम दिए सजिलै तरिकाले बिना शुल्क फोहोर संकलन गरेर लैजाने, जसले अवैध तरिकाले पैसा नदिए विभिन्न बहाना बनाएर चिट काट्ने, थर्काउने, तर्साउने जस्ता कार्यहरु गरि रहेको वीरगंजका व्यापारीहरुको आरोप छ ।

प्राइम अटो टे्रडर्सले पनि अवैध रकम नदिएकै कारण विभिन्न बहानामा महानगर प्रहरीले हातपात गरेको पुष्टि हुन्छ । भर्खरै दुई दिन अगाडि नगर प्रहरीले मिना बजारमा अवैध असुलीको आतँक नै मच्चाएको समाचारहरु विभिन्न सञ्चार माध्यमममा प्रकाशित भएको थियो । नगर प्रहरीको कार्यशैलीबारे पटक पटक समाचारहरु प्रकाशन हुँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन, कि जानी जानी उनीहरुलाई अवैध असुली गर्न छुट दिइएको हो ? खोजविनको विषय बनेको छ ।

महानगरभित्र रहेको पसलहरुमा मापदण्ड अनुसार शुल्क तोकेर राजस्व संकलन गर्नुभन्दा पनि नगर प्रहरी आफ्नो दुनो सोझ्याउन अवैध असुलीमा तल्लिन भएको देखिन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि