Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शिक्षाको आडमा ‘दिल्ली पब्लिक स्कुल’को तस्करी धन्दा, सशस्त्र प्रहरीले बस समातेपछि पोल खुल्यो…!

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०८१
शिक्षाको आडमा ‘दिल्ली पब्लिक स्कुल’को तस्करी धन्दा, सशस्त्र प्रहरीले बस समातेपछि पोल खुल्यो…!

वीरगंज (पर्सा), ५ साउन । चौधरी गु्रपद्वारा बाराको परवानीपुर स्थित संचालित ‘दिल्ली पब्लिक स्कल’ ले शिक्षाको आडमा तस्करी धन्दा गर्ने गरेको रहस्य बाहिरिएको छ । वीरगंज लगायत भारतीय सीमावर्ती सहर रक्सौलको बालबालिकाहरु पनि अध्ययन गर्ने सो स्कुलले विद्यार्थी छोड्न र ल्याउनका लागि संचालन गरेको बसमा तस्करी धन्दा गर्ने गरेको रहस्य बाहिरिएको हो ।

स्कुल बस हेर्ने वित्तिकै झट्ट प्रहरीले चेकजाँच समेत गर्दैनन् । त्यही मौका छोपी स्कुलले शिक्षाको आडमा तस्करी धन्दा गर्ने गरेको शुक्रबारको घटनाले पुष्टि गरेको छ । शुक्रबार दिल्ली पब्लिक स्कुलले गर्ने गरेको तस्करी कार्यलाई सशस्त्र प्रहरीले भण्डाफोर गरिदिएको छ । वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको टोलीले भन्सार छलीका समान ल्याउदै गरेको स्कुल बससहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुर स्थित संचालनमा रहेको दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने प्रदेश २-०३-००१ क ०११६ नम्बरको स्कुल बसबाट भन्सार छलीको समान बरामद भएपछि सशस्त्र प्रहरीले बस सहित चालक र सह चालकलाई नियन्त्रणमा लिएको हो ।

स्कुलमा अध्यायनरत रक्सौल बिद्यार्थीहरुलाई छोड्न शुक्रबार भारतको रक्सौल पुगेर नेपाल तर्फ आउने क्रममा अबैध रुपमा भन्सार छलीको सामान बसमा लुकाई छिपाई लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले बसलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा २ लाख ६३ हजार ७ सय बराबरको कपडा तथा मोविल लगायतका सामानहरु बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए ।

प्रहरीले सामान सहित बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का बस चालक ३२ वर्षिय किशोरी राम र सहचालक वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४२ वर्षीय दिपक गिरीलाई नियन्त्रणमा छ । बरामद सामानको २ लाख ६३ हजार ७ सय र बसको रु. ३० लाख गरी जम्मा ३२ लाख ६३ हजार ७ सय मुल्याकंन गरी चालक र सह-चालक सहित आबश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि