Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संकल्प लोक सेवामा आगलागी, ५० लाख भन्दा बढिको क्षति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०८१
संकल्प लोक सेवामा आगलागी, ५० लाख भन्दा बढिको क्षति

वीरगंज (पर्सा), ६ असार । वीरगंज महानगरपालिको वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेको संकल्प लोक सेवा इन्सच्युटमा बुधबार राति आगलागी भएको छ । मध्य रातिमा भएको आगलागीमा इन्सच्युट भित्र रहेको फर्निचर, कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् ।

अन्दाजी १२ बजे राति भएको आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बोर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चको टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्रोजेक्टर २ वटा, प्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, धराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएको इन्सच्युटका संचालक अशोक साहले जानकारी दिए । आगलागीमा रु ५० लाख भन्दा बढी क्षति भएको पिडित साहले वताए ।

आगलागीको कारण हाल सम्म खुल्न नसकेको पिडित साहले वताए । राति १२ः३० मा स्थानियबाट आगलागी बारे आफु थाहा पाए लगतै इन्सच्युट पुगेको साहले वताए । उनले भने “आफु आगलागी स्थल पुग्दा इन्सच्युटमा पुरै आगो बली रहेको थियो । जिल्ला प्रहरी कार्यालय र विपद व्यवस्थापन कार्यालय नजिक भएपनि प्रहरी वा दमकल पुगेको थिएन । त्यसपछि आफुले फोन गर्दा आधा घण्टापछि मात्र वीरगंज महानगरपालिकाको दमकल पुग्यो र त्यसपछि मात्र प्रहरी र नजिकै रहेको विपद ब्यवस्थापन कार्यालयको दमकल पुग्यो ।”

समयमै प्रहरी र दमकल पुगेको भए त्यती बढी क्षति हुने थिएन साहले दु;खेसो समेत पोखे । समयमै आगो निभाउन नसक्दा संकलप नजिक रहेको मधेस लोक सेवा तयारी केन्द्रमा समेत क्षति पुगेको पिडित साहले वताए । आगलगाीको कसरी भयो भने बारे अनुसन्धान र छानविन हुनु पर्ने उनले माग समेत गरे । आगलागीका कारण बिहिबार विहानको सम्पूणर् कक्षाहरु स्थगित भएको थियो । विहान पढन इन्सच्युट पुगेका सयौं विद्यार्थीहरु कक्षा कोठा आगलागीले खरानी भएको देखेर दुखित भएर घर फर्केका थिए ।

अरु ठाउँमा कक्षा संचालनको लागि व्यस्था नहुन्जेलको लागि सम्पूणर् कक्षा स्थगित गरिएको संचालक साहले वताए । तत्कालको लागि एक/दुई दिन भित्र नै अरु ठाउँमा कक्षा कोठाको व्यस्थापन गरि पुनः नियमित रुपमा कक्षा संचालन गरिने संचालक साहले जानकारी गराए । आगलागी बारे बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीसंग फोनमा सम्पर्क गर्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि