Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विश्व रक्तदाता दिवसमा रक्तदान गर्ने गराउने १ सय ५५ ब्यक्ति र संस्था सम्मानित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३२, २०८१
विश्व रक्तदाता दिवसमा रक्तदान गर्ने गराउने १ सय ५५ ब्यक्ति र संस्था सम्मानित

वीरगंज (पर्सा), ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार ब्लड डोनर्स एशोसिएसन नेपाल  पर्साले १५६ संस्था र व्ययक्तिलाई सम्मान गरेकाे छ । वीरगंजस्थित हाेटेल मकालुमा भएको कार्यक्रममा ५० पोका भन्दा बढी रगत संकलन गर्ने ८१ वटा संस्था, निशुल्क रगत उपलब्ध गराउने रेडक्रससंग सम्झाैता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गरिएकाे ब्लड डाेनर्स एसाेसिएशन पर्साका सचिव अरबिन्द सिंहले वताए । साथै आकस्मिक रक्तदान गर्ने र गराउने ५५ जना व्यक्तिहरु पनि सम्मानपत्र सहित सम्मान गरिएकाे उनले वताए ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेल सहितका बिशिष्ट अतिथीहरुले सम्मानित संस्था र व्यक्तिहरूलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै रेडक्रस पर्साका सभापति कडेलले याे बर्ष ५० हजार पाेका रगत संकलन गर्ने लक्ष्य रहेकाे वताए । उनले मधेश प्रदेशमा अरु कहीं रगत नपाए वीरगंज रक्त संचार केन्द्र आउन बतावरण बनाउन हाम्राे याेजना रहेकाे सुनाए ।

सभापति कडेलले रक्त संचार केन्द्र वीरगंजलाई प्रादेशिक रक्त संचार केन्द्र बनाउने प्रक्रिया अगाडी बढेकाे वताए । साथै रक्त संचार केन्द्रकाे भवन निर्माणकाे काम पनि अगाडी बढेकाे वताउँदै उनले आधुनिक किसिमकाे सुविधा सम्पन्न रक्त संचार केन्द्रकाे भवन निर्माण हुने जानकारी गराए ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएकाे कार्यक्रममा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर खालिद हसन, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवाल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुश्वाहा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव अरविन्द सिंहले सहजीकरण गरेको कार्यक्रममा स्वागत संस्थाकी सदस्य रोशनी श्रेष्ठले गरिकी थिइन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि