Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाराको सुरक्षा व्यवस्थामा चुनौति, दिन दहाडै गोली हानी रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्या

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३२, २०८१
बाराको सुरक्षा व्यवस्थामा चुनौति, दिन दहाडै गोली हानी रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्या

कलैया (बारा), ३२ जेठ । बारा जिल्लाको आदर्श कोतवाल नगरपालिका वडा नँ ३ स्थित अज्ञात समूहले गोली हानी क्याम्पस प्रमुखको हत्या गरेका छन् । सोही नगरपालिकाको वडा नं. २ खजुरिया टोल निवासी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख ४५ वर्षीय हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस प्रमुख कुशवाहालाई अज्ञात समूहले शुक्रबार साँझ दाहिने काँखीमा गोली हानेपछि उपचारको लागि वीरगंज गण्डक स्थित नेपाल मेडिसिटि बयोधा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याएको केही बेरमै अस्पतालले कुशवाहालाई मृत घोषणा गरेको थियो । ढाड र पिठयुमा गोली लागि गम्भिर घाइते कुशवाहाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

क्याम्पस प्रमुख कुशवाहको थप उपचारको लागि काठमाडौं लग्ने तयारी गरिएको थियो तर बयोधा अस्पतालमा नै मृत्यु भयो । घटनामा संलग्न रहेको अशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । शंकास्पद एकजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपानेले वताए । अनुसन्धान जारी रहेकोले बिस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए ।

यस अघि पनि बारामा अज्ञात समुहको गोली प्रहारबाट एक जना प्रधानाधयापकको हत्या गरेको थियो । गतबर्ष कात्तिक १३ गते बाराको कलैया स्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक ३६ बर्षीय गुड्डु भनिने रुपेश स्वणर्कारको दिनदहाडै कलैया बजारमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । बारामा गोली प्रहारका घटना यस अघि पनि हुँदै आएको छ । जिल्लाको बरियारपुर तथा सिम्रौनगढमा भारतीय सुटरले नेपाल प्रवेश गरि गोली हानी विभिन्न ब्यक्तिको हत्या गरि भारततर्फ भागेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि