Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको लागि ‘पारुल युनभर्सिटी’ मा ५० प्रतिशत छुट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३१, २०८१
भारतमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको लागि ‘पारुल युनभर्सिटी’ मा ५० प्रतिशत छुट

वीरगंज (पर्सा), ३१ जेठ । भारतको गुजरात प्रान्तको बडोदरामा स्थित रहेको ‘पारुल युनिभर्सिटी’ ले उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । वीरगंजमा बिहीबार ‘नेसेन्ट एजुकेशन फाउण्डेशन’ मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पारुल युनिभर्सिटीका बजार प्रबन्धक निरजकुमार साहले नेपाली विद्यार्थीलाई युनिभर्सिटीले ५० प्रतिशत शुल्क छुट दिने जानकारी गराए ।

आर्थिक रुपमा कमजोर रहेका परिवारका छोराछोरीहरु उच्च शिक्षा अध्यननबाट बञ्चित नहुने उद्देश्यले नेपालसहित सार्क मुलुकका विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा अध्ययनको व्यवस्था मिलाइएको साहले बताए । उनले भारतको उत्कृष्ट युनिभर्सिटीका रुपमा स्थापित पारुल युनभर्सिटीमा विभिन्न ७५ देशका गरी हाल ४७ हजार विद्यार्थीहरु अध्ययनरत रहेको बताए । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको मुख्य रोजाईमा पारुल युनभिर्सटी रहेको भन्दै उनले हरेक बर्ष नेपालका ५ सय भन्दा बढी नेपाली विद्यार्थीहरु भर्नाका लागि पुग्ने गरेको बताए ।

उनका अनुसार, झण्डै २५० एकड क्षेत्रफलमा रहेको पारुल युनिभर्सिटीमा इन्जिनियरीङ, मेडिकल, व्यवस्थापन, विज्ञान,फेसन डिजाइनिङ, आइटी लगायतका विभिन्न संकायका गरी २५० भन्दा बढी कोर्सहरुको अध्ययन अध्यापन हुने गरेको छ । पारुल युनिभर्सिटीमा सुविधा सम्पन्न छात्रावासका साथै आफनै मल्टिस्पेसिलिटी अस्पताल रहेको भन्दै युनिभर्सिटीका सहायक बजार प्रबन्धक विश्वराज प्रसादले त्यहाँ भर्ना भइ अध्ययनरत विदार्थीहरुले आफनै गाँउघरको जस्तो अनूभूती गर्न पाउने बताए । हाल युनिभर्सिटीमा ३ हजार नेपली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारीपनि उनले गराए ।

पत्रकार सम्मेलनमा वीरगंजको लिंकरोडको नेसेन्ट एजुकेशन फाउण्डेसनका सञ्चालक रन्जित पण्डितले आफनो कार्यालयमा परामर्शका लागि आउने विद्यार्थीहरुको पहिलो रोजाई पारुल युनिभर्सिटी नै हुने गरेको दाबी गरे । उनले हालसम्म नेपालबाट सयौं विद्यार्थीहरु पारुल युनिभर्सिटीमा भर्ना भई अध्ययन गरेर उदाहरणीय सफलता हासिल गरिसकेको बताए । पारुल युनिभर्सिटीमा सन् २०२४/२५ को शैक्षिकसत्रका लागि भर्ना हुन चाहने नेपााली विद्यार्थीले वीरगंजको लिंकरोडस्थित नेसेन्ट एजुकेशन फाउण्डेसनमा सम्पर्क गरेर परामर्श लिन सक्ने नेसेन्ट एजुकेशन फाउण्डेसनका अजित चौरसियाले वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि