Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तस्करीको लाइन खोलाउन प्रहरी चौकी पुगेका कपडा तस्कर मुख्तार अली पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०८१
तस्करीको लाइन खोलाउन प्रहरी चौकी पुगेका कपडा तस्कर मुख्तार अली पक्राउ

वीरगंज (पर्सा), २० जेठ । नेपाल भारत सीमावर्ती भारतीय बजार रक्सौल निवासी तस्कर मुख्तार अलीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । तस्करीको लाइन खोलाउन पर्साको अमरपट्टी प्रहरी चौकी पुगेका मुख्तारलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । प्रहरीको नामले पैसा असुल्दै प्रहरीलाई बदनाम गराउँदै हिँडेका भारतको रक्सौल निवासी मुख्तारलाई अमरपट्टीबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा लामो समयदेखि अवैध कारोबारमा संलग्न रहेका मुख्तार पछिल्लो समय जिल्लाको एसपी र क्राइम टोलीसँग ‘सेटिङ’ भइसकेको भन्दै अवैध कारोबारीहरुसँग पैसा असुल्दै आएका थिए । तीन चक्के टेम्पोमा वीरगंज भन्सारको मुख्य नाका शंकराचार्य गेट हुँदै ‘कपडा र किराना सामानको तस्करी गर्ने मुख्तारले जिल्लामा आएका नयाँ अधिकृतलाई सीमा क्षेत्रको अर्कै नाकाबाट तस्कहरी भइरहेको भन्ने गलत सूचना समेत दिएर प्रहरी टोली अर्को ठाउँमा व्यस्त गरेर मुख्य नाकाबाटै सजिलै तरिकाले सामान नेपाल पठाउने गर्दथे ।’

प्रहरीका अनुसार मुख्तारले माथि सेटिङ भइसकेको भन्दै नाकामा खटिएका प्रहरी चौकी इन्चार्जलाई तस्करीको लाइन खोल्न प्रलोभन समेत दिएका थिए । विगतमा मुख्तारले विभिन्न तहका प्रहरी कर्मचारीको पैसा मिटर ब्याजमा समेत लगाउने गरेको बताइएको छ । सरुवा भएका कतिपय हाकिमको पैसा उनले अझै तिर्न बाँकी रहेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि