Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरवाचरवा अधिकार मञ्चका सदस्यहरुको लागि जनवकालत तथा नेतृत्व विकास तालिम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०८१
हरवाचरवा अधिकार मञ्चका सदस्यहरुको लागि जनवकालत तथा नेतृत्व विकास तालिम

वीरगंज (पर्सा), १२ जेठ । द फ्रिडमफन्डको सहयोग र बिवाईसी पर्साको आयोजनामा जिल्ला तथा स्थानिय हरवाचरवा अधिकार मञ्चका सदस्यहरुका लागि जनवकालत तथा नेतृत्व विकास तालिम सम्पन भएको छ । बिरगंजको रणीसती धर्मशालामा आयोजित तालिममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन प्रसाद पटेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा २५ जनाले प्रशिक्षण लिएका छन् ।

४ वटा पालिकाका हरवाचरवाका पदाधिकारी, जिल्लाका प्रतिनिधी र केन्द्रिय पदाधिकारीहरुको सहभागितामा भएको कार्यक्रममा प्रशिक्षण लिरहेका दलित समुदायका पदाधिकारीहरुले हामीहरुलाई स्थानीय तहदेखि केन्द्रिय सरकारले अवहेलित गरेको बताएका छन् । हामीहरुले एकत्रित भई आफना हक अधिकारका लागि गोलबन्द भई अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख अतिथी तथा समन्वय समितिका उपसभापति कुर्मीले दलित अधिकारका लागि आफु व्यानरको अगाडी आई सहयोग गर्ने र हातमा हात र पाईलामा पाईला मिलाएर हिड्ने र लडने प्रतिबद्धता जनाएका छन् । आज सर्वहारा बर्गको लडाईमा अग्रसर हुँदै राजनीतिमा अगाडी बढेको र अहिले पनि दलित र हरवाचरवाका लागि कुनै कसर बाँकी नराख्ने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा दलित अगुवा प्रभु पासवान, शिक्षक शम्भु यादव, हरवाचरवा जिल्ला अध्यक्ष अमरदेव राम लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । जिल्ला अध्यक्ष अमरदेवले गीतको माध्यमबाट जनवकालत र नेतृत्व गर्ने समेत जनाएका थिए । अमरदेवको गीतले सहभागी सबैले उत्प्रेरित भई आ-आप्mना अधिकारका लागि अगाडी बढने समेत प्रतिबद्धता जानएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि