Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आइतबारदेखि पर्सामा खोप अभियान संचालन हुने, ३१ हजार बढि बालबालिकालाई खोप लगाउने लक्ष्य

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०८१
आइतबारदेखि पर्सामा खोप अभियान संचालन हुने, ३१ हजार बढि बालबालिकालाई खोप लगाउने लक्ष्य

वीरगंज (पर्सा), १२ जेठ । स्वास्थ्य कार्यालय पर्साको आयोजनामा वीरगंज हेल्थ केयर अस्पतालमा जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । खोप समन्वय समिती पर्साका अध्यक्ष तथा जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन कुमार सर्राफको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले आई.पी.भी. खोप अभियानको बारेमा सञ्चारकर्मीहरुले भुमिका महत्वपूणर् रहेकोले सहयोगको अपेक्षा रहेको बताए ।

आइतबारदेखि संचालन हुने खोपका लागि पर्सामा ३१ हजार ८ सय १२ जनालाई खोप लगाउने लक्ष्य लिएको बताईएको छ । मधेशमा २ लाख ९२ हजार ९ सय ५९ र देशमा १४ लाख ६२ हजार ७ सय १२ जनालाई लक्ष्य लिएको हो । दुई चरणमा लगाईने खोप आइतबार अर्थात जेठ १३ गते देखि शुरु भई १६ गतेसम्म र दोश्रो चरणको २० गतेदेखि शुरु भई २३ र २६ गतेसम्म संचालन हुने बताइएको छ । खोप कार्यक्रममा ७ सय ८ जना स्वास्थ्यकर्मी, १ हजार ४ सय १६ जना स्वयमसेवक ३ जना डाक्टर परिचालन गरिनेछ । २०७३ साल बैशाखदेखि २०७५ आस्विनमा जन्मेको बालबालिकाहरुलाई यो खोप लगाइने खोप अधिकृत जयमोद ठाकुरले बताए ।

खोपको बारेमा प्रस्तुती गर्दै अधिकृत ठाकुरले २०१० बाट हालसम्म नेपालमा पोलियो नदेख्नुका कारण नियमित रुपमा खोप संचालनमा रहेको र ईमान्दारी पुर्बक स्वास्थ्यकर्मीहरु लागिपरेको कारण पनि रहेको बताए । पाकिस्तान र अफगनिस्तानका कारण अहिलेसम्म खोप संचालनमा रहेको समेत बताए । पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिएको कारण यसबाट मुक्ति नपाएको बताए । आइतबारदेखि शुरु हुने खोपको अनुगमन गर्न पर्साका उपसभापति निरन्जन कुमार सर्राफले जोरतोरले लाग्ने बताए ।

उपसभापति पुरन पटेलका अनुसार सबै अभियानमा खेल्ने भुमिका झै यसमा पनि भुमिका खेल्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा स्वास्थ्कर्मी, समाजसेवी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि