Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा प्रहरीद्वारा एक महिनामा ६ करोड ६८ लाख बढिको भन्सार छलीको सामान बरामद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १, २०८१
पर्सा प्रहरीद्वारा एक महिनामा ६ करोड ६८ लाख बढिको भन्सार छलीको सामान बरामद

वीरगंज (पर्सा), १ जेठ । पर्सा प्रहरीले एक महिनामा भन्सार छलीको ६ करोड १३ लाख ६८ हजार ४४ रुपैया बराबरको विभिन्न किसिमको लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरिमा विभिन्न स्थानहरूबाट बरामद गरेको मालबस्तुहरू सम्बन्धित कार्यालयमा बुझाईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

यसैगरी प्रहरीले बैशाख महिनामा फैसला कार्यन्वयन तर्फ १५१ जनालाई पक्राउ गरेको प्रवक्ता थापाले वताए । उनका अनुसार ५ वर्ष २९ दिन कैद रहेको र रु. १५ लाख ८ हजार ७ सय ४२ जरिवाना समेत उनीहरुबाट असुल गरिएको छ । यसैगरी बैशाख महिनामा प्रहरीले चालु मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ गरेको छ । एक लाख तेइस हजार नन्कली नोट बरामद गरेको छ । ३५ लाख २० हजारसहित हुण्डी कारोवारी सलंग्न ३ जनालाई पक्राउ गरेको छ । यसैगरी पर्सा प्रहरीले ४२ वटा चोरी भएको मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रवक्ता थापाले जानकारी दिए ।

यसै महिनामा प्रहरीले हतियार र लागु औषध सहित अपराधिक प्रवृतीका बब्लु पासवान समेत पक्राउ गर्न सफल भएको छ । विशेष सुचनाको आधारमा प्रहरीले राति ११ बजेको समयको उनको खुट्टाको घुँडामुनि गोली लागी हानी पक्राउ गर्न सफल भएको हो । प्रहरीले लागु औषध तर्फ गाँजा १५ के.जी., खैरो हिरोईन ५७.४५ ग्राम, कोरेक्स ६७ बोत्तल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल बरामद गरेको छ । पर्सामा एसपी कुमोद ढुंगेल आएदेखि नै शान्ति सुरक्षा कायम हुनुको साथ साथै अवैध कारोबारमा कमि आएको छ । एसपी ढुंगेलले आफै फिल्डमा गस्तीमा निस्कनुको साथ साथै चेकजाँचमा समेत खटने गरेका छन् । एसपी ढुंगेलले कहिले काँही दिउसो र रातीमा समेत एकलै सिबिल ड्रेसमा समेत गस्तीमा निस्कने गरेका कारण अवैध कारोबार गराउने प्रहरी सजग भएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि