Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालकाे एमआरआई मेसिनमा समस्या आउँदा दोब्बर मूल्य तिर्न बाध्य सर्वसाधारण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २५, २०८१
नारायणी अस्पतालकाे एमआरआई मेसिनमा समस्या आउँदा दोब्बर मूल्य तिर्न बाध्य सर्वसाधारण

वीरगंज (पर्सा), २५ वैशाख । नारायणी अस्पताल वीरगंजमा दुई सत्तादेखि एमआरआई नहुँदा बिरामीहरु मर्कामा परेका छन् । गत बर्षकाे कार्तिक महिनामा कराेडाैंकाे लागतमा खरिद गरिएकाे एमआरई मेसिनमा समस्या आउँदा एमआरआई हुन नपाएकाे हाे । वीरगंजकाे एक मात्र सरकारी अस्पताल नारायणीमा एमआरआई नहुँदा गरिब, बिपन्न परिवारका बिरामीहरु बाहिर महँगाे शुल्क तिरेर गराउन बाध्य भएका छन् । नारायणीमा ८ हजारमा हुने एमआरआई बाहिर सिधै दाेब्बर रु १६ हजार जतिमा हुने गरेकाे छ ।

नारायणी अस्पतालमा आउने अधिकांश बिरामीहरु गरिब, बिपन्न परिवारका हुन्छन् । तर अस्पताल भित्र एमआरआई नहुँदा ति बिरामीहरुलाई समस्या भएकाे हाे । नारायणी अस्पतालका रेडियाेलाेजी विभाग प्रमुख अभिनाश झाका अनुसार नारायणीमा एमआरआई सेवा सुरु भएपछि दिनहु ८ देखि १० जना बिरामी सम्मकाे एमआरआई हुँदै आएकाे थियाे । केही दिनदेखि मेसिनमा समस्या आउँदा त्यहीं संख्यामा दिनहु बिरामीहरु अस्पताल बाहिरबाट गराउन बाध्य भएका छन् ।

नारायणी अस्पतालकाे एमआरआई मेसिनमा एमआरआई गर्दा ईराेर हुने समस्या देखिएका छन् । १५ देखि २० मिनेटमा हुने एमआरआईमा आधि घण्टा भन्दा बढी लाग्ने गरेकाे छ । त्यसले गर्दा बिरामीलाई थप समस्या हुन सक्ने भएर गर्न नसकिएकाे झाले वताए । हाेल स्पेनकाे कुनै पनि एमआर आई गर्न नसकिएकाे उनले वताए ।

चाइनाकाे युनाईटेड इमेज कम्पनीबाट खरिद गरिएकाे एमआरआई मेसिनकाे बाकी रहेकाे २० प्रतिशत रकम भुक्तानी नहुँदा मेसिनमा देखिएकाे समस्या समाधान नगरेकाे नारायणी अस्पतालका मेसु डा. चितरन्जन साहले वताए । उनले भने “अहिले वारेन्टी पेरियडमा रहेकाे मेसिनकाे सम्पुर्ण जिम्मेवारी खरिद गरिएकाे कम्पनीकाे छ । डलरकाे रेट अनुसार खरिद गरिएकाे मेसिनकाे बाकी रहेकाे २० प्रतिशत रकम हाल डलरकाे रेट बढेका कारण भुक्तानी गर्न नसकिएर कम्पनीले मेसिनमा देखिएकाे समस्या समाधान नगरिदिएकाे हाे ।”

मेसु डा. साहले अपुग रकम स्वास्थ्य मन्त्रालयसंग माग गरिएकाे वताए । उनले मन्त्रालयमा पनि बजेट अभाव रहेकाेले अगामी बर्षकाे बजेटमा अपुग रकम राख्ने मन्त्रालयले अश्वासन दिएकाे वताए । नारायणी अस्पताल बिकास समितिका अध्यक्ष धिरज गुप्ताले पनि एमआरआई मेसिन खरिद गरिएकाे कम्पनी बाकी रहेकाे भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न नसकेर समस्या भएकाे वताए । उनले डलरकाे रेट बढेर अपुग भएकाे रकम पठाउन स्वास्थ्य मन्त्रालयमा पहल भइरहेकाे वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि