Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पताल काण्ड : छात्रासंग यौन दुव्र्यवहार गर्ने चौरसियालाई बचाउन व्यापक चलखेल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०८१
नारायणी अस्पताल काण्ड : छात्रासंग यौन दुव्र्यवहार गर्ने चौरसियालाई बचाउन व्यापक चलखेल

वीरगंज (पर्सा), २४ वैशाख । वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले अस्पतालमा प्रेटिकलका लागि आउने छात्राहरुसंग यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ । वीरगंज महानगरपालिकाको वडा नं. १९ बिन्दवासिनी निवासी ३० बर्षिय अगन्ध चौरसियाले यौन दुर्व्यवहार गरेको भन्दै १७ बर्षिय र २२ बर्षिय छात्राले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागाउँदै पिडित छात्राहरुले उजरी दिएका हुन् । पीडित मध्येका एक छात्राका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् । उनले कालिका टाईम्ससंग कुरा गर्दै भनिन स्वयम् आफुलाई चौरसियाले बैशाख ६, ७ र ८ गते लगातार डियुटको क्रममा यौन दुर्व्यवहार गर्दै मानसिक तनाव दिएको वताइन । त्यसपछि आफु दाईको विहेमा गएको र विहेबाट फर्केर आउँदा पनि त्यस्तै हर्कत दोहोर्‍याउँदै धम्की समेत दिएपछि आफुले बाध्य भएको प्रहरीमा उजरी दिएको वताइन ।

विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित उनले बताइन । प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’ पिडितहरुले उजरी दिएपछि प्रहरीले आरोपित चौरसियालाई सोही दिन नियन्त्रणमा लिएको हो । पिडितले दिएको उजरीको आधारमा अनुसन्धान गर्न आइतबार नै चौरसियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

कार्य क्षेत्रमा यौन दुर्व्यवहारको मुद्दा प्रहरीलाई हेर्न नमिल्ने भन्दै पक्राउ परेका चौरसियालाई आज छोड्न लागिएको उनले वताए । कार्य क्षेत्रमा यौन दुर्व्यवहारको मुद्दा जिल्ला प्रशासनले हेर्न अधिकार रहेको डिएसपी थापाले वताए । नत्र पिडितले सिधै अदालत जान्न मिल्ने उनको भनाई थियो । यता केही नेताहरुको दबावमा प्रहरी आरोपित चौरसियालाई छोड्न लागेको बुझिएको छ । नेताहरुको दबावका कारण प्रहरीले मुद्दा दर्ता नगरी विभिन्न बहाना बनाउँदै यसरी नै छोडन लागेको हो । यस बिषयमा बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसंग फोनमा सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि