Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतको तामिलनाडुबाट अपहरण गरि नेपाल ल्याइँदै गरेकी १३ वर्षीय बालिकालाई सीमा क्षेत्रबाट उद्दार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ५, २०८१
भारतको तामिलनाडुबाट अपहरण गरि नेपाल ल्याइँदै गरेकी १३ वर्षीय बालिकालाई सीमा क्षेत्रबाट उद्दार

वीरगंज (पर्सा), ५ वैशाख । एएचटीयू एसएसबीले नेपाल भारतको सिमामा रहेको मितेरीपुलबाट १३ वर्षीया बालिकालाई उद्दार गरेको छ । साथै ति बालिकालाई प्रलोभनमा पारेर अपहरण गरेका ३ जनालाई पक्राउ समेत गरेको छ । मानव बेचबिखन नियन्त्रण इकाई क्षेत्र मुख्यालय बेतियाह कार्यालय ४७ औं कोर सशस्त्र सीमा बाल रक्सौलले बालिकालाई उद्दार गर्नुको साथै राजीव रोशन, राकेश रोशन र दिलीप कुमारलाई पक्राउ गरेको हो ।

तीनै जनाले भारतको तामिलनाडुबाट एक नाबालिग भारतीय युवतीलाई नेपाल लैजाने गरेको सूचनाको आधारमा इन्स्पेक्टर मनोज कुमार शर्माको नेतृत्वमा खटेको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । इन्सपेक्टर शर्माका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ तीन जना र एक नाबालिग बालिका हिँडेको देखेपछि उनीहरुलाई तत्काल रोकेको थियो । शंकाका आधारमा तीन जना र बालिकालाई सोधपुछ र परामर्श गर्दा १३ वर्षीया बालिकालाई बिहारको वैशाली जिल्लाको इलाकाबाट प्रलोभनमा पारेर लगिएको खुलासा भएको थियो । सोधपुछका क्रममा पहिले युवतीलाई विवाहको बहानामा तमिलनाडु लगिएको र त्यसपछि युवतीलाई दिल्ली लगिएको पनि खुलेको छ । त्यसपछि किशोरीलाई नेपाल लैजाने क्रममा पक्राउ परेका हुन् ।

१३ वर्षीया बालिकालाई तमिलनाडु, दिल्ली र त्यसपछि नेपाल लग्न खोजिएको बारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर शर्माले वताए । उनले भने “युवतीको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा कुनै जानकारी थिएन । बालिकाका अभिभावकले छोरीलाई नेपाल जान नदिन आग्रह गरे । त्यसपछि आफुहरु रोकेर अनुसन्धान थालेका थिए ।” इन्स्पेक्टर शर्मा नेतृत्वको टोलीमा इन्स्पेक्टर शिवनाथ मिश्र (विद्रोही बलिया निवासी), हवलदार अरविन्द द्विवेदी, हवल्दार पम्मी मिश्रा, हवल्दार अन्नामनी, हवलदार ओमप्रकाश जाट, प्रयास किशोरका अभिषेक लगायतका खटिएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि