Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय महावाणिज्य दुतावासद्वारा बस तथा एम्बुलेन्स वितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३, २०८१
भारतीय महावाणिज्य दुतावासद्वारा बस तथा एम्बुलेन्स वितरण

वीरगंज (पर्सा), ३ वैशाख । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय महावाणिज्य दुतावास वीरगंजले बस तथा एम्बुलेन्स वितरण गरेको छ । भारतीय स्वतन्त्र र गणतन्त्र दिवसको अवसरमा नेपाललाई उपाहार स्वरूप सवारी साधनहरू वितरण गरेको हो । दुतावासले आइतबार एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य निर्देशनालयलाई एम्बुलेन्स, गौशाला मल्टिपल क्याम्पस महोत्तरीलाई बस, श्री सेकेण्डरी स्कुल मिथिलेश्वर मौवाही धनुषालाई मिनी बस र जनता सेकेण्डरी स्कुल सर्लाहीलाई मिनी बस वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंजका भारतीय महावाणिज्य दुत देवि सहाय मिनाले नेपालको शिक्षा स्वास्थ्य क्षेत्र प्रभावकारी होस भन्ने उद्देश्यले सहयोग गर्दै आइएको वताए । उनले शिक्षा स्वास्थ्य क्षेत्रमा बस तथा एम्बुलेन्सको आवश्यकता पहिचान गरि वितरण गरिएको बताए । सन १९९४ देखि भारत सरकारले भारतीय स्वतन्त्र र गणतन्त्र दिवसको अवसरमा नेपाललाई उपाहार स्वरूप सवारी साधनहरू वितरण गर्दै आएको महावाणिज्य दुत मिनाले बताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका निर्देशक डा राजिव झालाई एम्बुलेन्स, गौशाला मल्टिपल क्याम्पस महोत्तरीका चिफ दुर्गा प्रसाद सिंह दुनुवारलाई बस, श्री सेकेण्डरी स्कुल मिथिलेश्वर मौवाही धनुषाका प्रधानाध्यापक राम जिवन दोहालाई मिनी बस र जनता सेकेण्डरी स्कुल सर्लाहीका प्रधानाध्यापक फौज सिहलाई मिनी बस वितरण गरिएको महावाणिज्य कन्सुलर शशीभुषण कुमारले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका निर्देशक डा राजिव झाले एम्बुलेन्स बुझदै भारतीय सरकारको सराहनिय कार्य रहेको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एम्बुलेन्स नभई नहुने भएको वताउँदै उनले एम्बुलेन्सले सहयोगले धेरैलाई फाइदा हुने वताए ।

ग्रामीण भेगमा जटिल रोगी, गर्भवती, दुर्घटना भएका बिरामीलाई एम्बुलेन्स अति आवश्यक रहेको डा झाले बताए । दाता सहयोगीहरूले दिएको सम्पत्ति आफ्न सम्पत्ति झै रेखदेख गरि राख्नुपर्ने उनले बताए । जिपिएस जडित एम्बुलेन्समा क्यामरा, आधुनिक टेक्नोलॉजी रहित रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि