Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीउवासंघका अध्यक्ष अग्रवालले हैकमवादी चलाउन खोजेपछि महासचिव लाठले दिए राजिनामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २९, २०८०
वीउवासंघका अध्यक्ष अग्रवालले हैकमवादी चलाउन खोजेपछि महासचिव लाठले दिए राजिनामा

वीरगंज (पर्सा), २९ चैत । वीरगंज उद्योग वाणिज्य संघका महासचिवले आशिष कुमार लाठले राजिनामा दिएका छन् । महासचिव लाठले लेखा सम्बन्धी विवरण माग्दा अध्यक्षको अनुमति लिनुपर्ने कर्मचारीले वताएपछि लाठले राजीनामा दिएका हुन् । महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने गरेको भन्दै महासचिवको हैसियतले काम गर्न नसक्ने वताउँदै उनले राजीनामा दिएका हुन् । महासचिव लाठले अध्यक्ष अनिल कुमार अग्रावलाई बुधबार राजीनामा पठाएका छन् ।

महासचिव लाठले केही दिन पहिला संघको लेखा सम्बन्धी कुनै विवरणको माग गरेका थिए । तर सम्बन्धि कर्मचारीले संघका अध्यक्षबाट सोधेर नै उपलब्ध गराउन सकिने वताएका थिए । त्यसपछि उनले सम्बन्धित कर्मचारीसित लिखित जवाफ माग्दा कर्मचारीको ठाँउमा अध्यक्ष अग्रवालको पत्र प्राप्त भएको थियो । जुन पत्रमा संघको लेखा सम्बन्धी अति गोपनीय विवरण विभिन्न समाजिक सञ्जालमा पुग्नु पछाडि संघका कार्यसमिति सदस्य र पदाधिकारीसमेत शंकाको घेरामा रहेको उल्लेख गरिएको थियो । त्यस कुराले संघ भित्र आर्थिक अनियमितता भएको र त्यहीँ कारणले संघका पदाधिकारीबीच विवाद उत्पन्न भएको देखिएको छ ।

लेखा सम्बन्धी विवरण माग्दा महासचिवले अध्यक्षको अनुमति लिनुपर्ने भनेर अध्यक्ष अग्रवालले सचिवालयलाई आदेश दिएको कारण उनले राजीनामा दिएका हुन् । महासचिव लाठको राजिनामाले संघका भित्र अध्यक्षले गरेको एकलौटीपन र आर्थिक अनियमिततालाई पुष्टि गरेको छ । अध्यक्ष अग्रवालको पत्रानुसार महासचिव हैसियतले मैले अध्यक्षसित प्रयाप्त समन्वय अथवा सामन्जस्य गर्न नसकेको र सघंको हितमा काम गर्न नसकेको भनेर सन्देशसमेत प्राप्त भएकोले रानीनामा दिएको महासचिव लाठले जनाएका छन् ।

अध्यक्ष अग्रवालको अनेपक्षित एवं अप्रत्यक्ष आरोपबाट आफु लज्जित भएको छु । महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने यस्तो परिस्थितिमा म महासचिवको हैसियतले काम गर्न नसक्ने भएकोले महासचिवले दिएको राजीनामा उल्लेख गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि