Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आर्थिक लाभ लिन भ्रामक समाचार प्रकाशन गरि विद्यार्थी सहित परामर्षदाताको चरित्र हत्या गरियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २३, २०८०
आर्थिक लाभ लिन भ्रामक समाचार प्रकाशन गरि विद्यार्थी सहित परामर्षदाताको चरित्र हत्या गरियो

वीरगंंज (पर्सा), २३ चैत । भारतको पारुल युनिभर्सिटिमा अध्ययनरत ५ जना छात्रले केही सञ्चारमाध्यमले आफूहरुको चरित्र हत्या गरेको आरोप लगाएका छन् । वीरगंजबाट प्रकाशित एक दैनिक पत्रिका तथा सोही पत्रिकाको अनलाइनले आफूहरु ठगीमा परेको भनेर कपोकल्पित, भ्रामक समाचार प्रकाशन गरेर आफूहरु सहित परामर्षदाताको रुपमा काम गरेको कम्पनीको चरित्र हत्या गरेको आरोप लगाएका हुन् ।

वीरगंजबाट प्रकाशित एक दैनिक पत्रिकाले यही चैत २१ गते बुधबारको दिन अँक ६२ को पहिलो पृष्ठमा ‘नेसेन्ट कन्सलटेन्सीले ठगी गर्दै गरेको पुष्टि, प्रहरी प्रशासन ठगी धन्दालाई प्रसय दिदै’ तथा चैत २३ गते शुक्रबार अँक ६४ को पहिलो पृष्ठमा ‘नेसेन्ट एजुकेशन ठगी धन्दा चलाउँदै, ठगहरुको मिलोमतोमा प्रहरीद्वारा पीडितहरुलाई उपस्थित हुन उर्दी जारी’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सोही समाचारलाई खण्डन गर्दै पर्साको वीरगंज – २६ सुगौली निवासी निरज पटेल, राहुल पटेल, वीरगंज – ८ पानीटंकी निवासी आदित्य कुमार कुशवाहा, बाराको सिम्रौनगढ नगरपालिका – ९ बसवरिया निवासी रुसतम कुमार यादव तथा कलैया – १८ पतौरा निवासी युवराज पटेलले उक्त समाचार भ्रामक रहेको स्पष्ट पारेका हुन् ।

पाँचैजना विद्यार्थीहरुले सामुहिक रुपमा विज्ञप्ति जारी गरि आफू लगायत भारतमा अध्ययनको लागि परामर्ष दाताको रुपमा काम गरेको वीरगंज लिंकरोड स्थित नेसेन्ट एजुकेशन फाउण्डेशन प्रा.लि. र ग्रेट माण्टेशन प्रा.लि.ले आफूहरुलाई ठगेको भनेर प्रकाशित समाचार आधारहीन रहेको स्पष्ट पारेका हुन् ।

उनीहरुले भारतको पारुल युनिभर्सिटिमा शैक्षिक सत्र सन् २०२३ मा एच.ए.मा भर्ना भई अध्ययन गरि रहेकोमा आफ्नै घरायसी कारणले कलेजबाट फर्केको जानकारी गराउँदै वीरगंजमा नाम गन्हाएका एक पत्रिकाले आफूहरुको जानकारी विना नै आफूहरुको भनाई सहित परामर्षदाताको रुपमा काम गरेको शैक्षिक सँस्थाबाट आर्थिक लाभ लिने उद्देश्यले बद्नाम गरेको बताएका छन् ।

उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘हामी सबै साथीहरुको नाम समेत प्रकाशित गरि कपोकल्पित, हुँदै नभएको झुठा विवरणहरुका साथ फोटो समेतको दुरुपयोग गरि समाचार प्रकाशित गरिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ उल्लेख गरिएको छ ।

पारुल युनिभर्सिटि भारतको उत्कृष्ट युनिभर्सिटिको रुपमा स्थापित रहेको जानकारी गराउँदै विद्यार्थीहरुले यस युनिभर्सिटि विरुद्ध केही पित्त पत्रकारले लेखेको समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । शैक्षिक परामर्षदाता कम्पनीको बारेमा समाचार प्रकाशित भएपछि आफूहरु आश्चर्यचकित भएको र हामी सहित परामर्षदाता कम्पनीलाई समेत बद्नाम गराउन प्रयास गरिएकोमा आफूहरु कानूनी कारवाहीको खोजीमा रहेको उनीहरुको भनाई छ ।

देशको चौथो अँगको रुपमा स्थापित रहेको पत्रकारिताको नाममा पित पत्रकारिता गरि सम्पूर्ण पत्रकार जगतलाई बद्नाम गराउने काम भएकोमा त्यस्ता पत्रकारलाई कानूनी कारवाही गराउन सहयोग गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखा र प्रेस काउन्सिल नेपाललाई उनीहरुले आग्रह समेत गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि