Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रेमकाे जालमा फसाएर १५ वर्षीया किशोरीलाई भारत लग्दै गरेकाे मियाँ भारतीय प्रहरीको फन्दामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ८, २०८०
प्रेमकाे जालमा फसाएर १५ वर्षीया किशोरीलाई भारत लग्दै गरेकाे मियाँ भारतीय प्रहरीको फन्दामा

वीरगंज (पर्सा), ८ चैत । १५ वर्षीया बालिकालाई प्रेमकाे जालमा फसाएर भारत लग्दै गरेकाे एक जना युवालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ । कपिलबस्तुकाे बुद्धनगरपालिका निवासी बालिकालाई प्रलोभनमा पारेर भारत लग्दै गरेका वीरगंज महानगरपालिकाकाे वडा नं. २९ निवासी २८ बर्षिय मोहम्मद इम्तियाज मियाँलाई रक्साैलस्थित कस्टम चाैकबाट पक्राउ गरिएकाे मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्र मुख्यालय” (बेतिया) का इन्सपेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

रक्सौल वा आसपासका क्षेत्रबाट नेपाल आएकी १५ वर्षीया किशोरीलाई कसैले लैजाने सम्भावना रहेको एएचटीयू टोलीका इन्चार्जलाई प्राप्त सूचना अनुसार एएचटीयूको टोलीले रक्साैल कस्टमबाट बालिकालाई उद्धार गर्नुकाे साथ मियाँलाई पक्राउ गर्न सफल भएकाे इन्सपेक्टर शर्माले वताए । उनका अनुसार सोधपुछकाे क्रममा पक्राउ परेका मियाँकाे श्रीमती र तीन छोराछोरी रहेका खुलेकाे थियाे । उनले ट्र्याक्टर वा अन्य कुनै किसिमको मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्छन् । मियाँले नाबालिग बालिकाकाे गाउँमा मजदुरीका लागि गएको बेला उनीसँग मित्रता गरेर प्रेम जालमा फसाएका थिए ।

साेधपुछकाे क्रममा युवतीले पहिले ती व्यक्तिले आफूलाई आफ्नो नाम वीरेन्द्र भएकाे बताएकाे वताइन । प्रेममा परेपछि उनले आफ्नो नाम मोहम्मद इम्तियाज मियाँ भएको बताए । त्यसपछि ती व्यक्तिले उनलाई इस्लामको बारेमा बुझाए, त्यसैले अब ती युवतीले इस्लामको पालना गर्न थाले र त्यसपछि उसलाई आफ्नो घरमा लगेर आफ्नी पत्नीसँग परिचय गराए । युवतीले आफ्नी श्रीमतीले दुवै जना सँगै बसेर घर चलाउने बताएकी थिइन् । सासू र ससुरा पनि निकै खुसी थिए । बालिकाले भनिन ।

त्यसपछि बालिकाका परिवारसँग कुरा गर्दा उनीहरुले छोरीलाई केही अपरिचित मजदुरले प्रलोभनमा पारेको र यस सम्बन्धमा नेपाल प्रहरीमा उनीहरुले किटानी जाहेरी दिएका थिए । उद्धार गरिएकाे बालिका र आराेपितलाई भारतीय प्रहरीले इनर्वा प्रहरी चौकी वीरगंजलाई बुधबार बुझाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि