Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘न्यू सुरज मेशिनरी’ का संचालक जयलालको ठगी धन्दा, मूल्य दोब्बर, भ्याट बिल ३० प्रतिशत मात्रै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०८०
‘न्यू सुरज मेशिनरी’ का संचालक जयलालको ठगी धन्दा, मूल्य दोब्बर, भ्याट बिल ३० प्रतिशत मात्रै

वीरगंज (पर्सा), १ चैत । वीरगंज लिंकरोड स्थित ‘न्यू सुरज मेशिनरी’ ले सेवाग्राहीहरुलाई खुलेयाम रुपमा ठगी रहेका छन् भने सरकारलाई पनि राजस्व छलेर ठगी रहेको तथ्य फेला परेको छ । पलम्बरको सामानदेखि चापाकल, बोरिङ्गको पाँइप, मेशिन, मोटर लगायतको सामान बजार भन्दा दोब्बर मूल्य विक्री गर्ने गरेको र भ्याट बिल दिदाँ भुक्तानी रकमको ३० प्रतिशतको मात्रै बील दिएर खुलेयाम राजस्व छल्ने गरेको पाइएको हो ।

बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहा निवासी जयलाल साहले लिंकरोड स्थित एन.आई.सि. एसिया बैंकको पूर्वपट्टि छेउमै संचालन गरेको उक्त पसलमा सर्वसाधारणलाई खुलेयाम ठग्ने गरेको पाइएको हो । चापाकल, पलम्बरको सामान विक्री गर्नका लागि मिस्त्रीहरुलाई कमिशनमा राखेर जबरजस्ती त्यही पसलमा सामान किन्न लगाउने गरेको र मिस्त्रीको कमिशनदेखि सामानको दोब्बर मूल्य लिई विक्री गर्ने गरेको बताइएको छ । त्यसमा पनि सामान किने पश्चात भ्याट बिल माँग्दा १३ हजार ५ सयको सामान किन्दा ४ हजार ५ सय रुपैयाँको बिल मात्रै दिएको तथ्य फेला परेको हो ।

गत सोमबार उक्त पसलबाट १३ हजार ५ सयको चाइनिज मोटर किन्दा ४ हजार ५ सय रुपैयाँको मात्रै भ्याट बिल दिएर राजस्व छलि गरेको पाइएको हो । बजारमा उक्त मोटरको मूल्य १० हजार मात्रै पर्ने गरेकोमा चापाकल बनाउने मिस्त्रीले सोही पसलबाट मोटर किन्नुपर्छ भनेर बोलाएर लगेको कारण बजारभन्दा ३ हजार ५ सय रुपैयाँ बढि लिएको बताइएको छ । त्यसमा पनि सामानको बिल माग्दा भ्याट बिल कम रुपैयाँको दिन मिल्ने भनेर ४ हजार ५ सय रुपैयाँको मात्रै बिल दिएर पठाएको बताइएको हो ।

यो त उदाहारण मात्रै हो, उक्त मेशिनरीले लाखौं लाखको राजस्व छल्ने गरेको बताइएको छ । बजारभरि मिस्त्रीहरुलाई कमिशनमा राखी उनीहरु मार्फत आफ्नो पसलमा ग्राहक बोलाई दोब्बर तेब्बर मूल्यमा सामान विक्री गरेर खुलेयाम ठग्ने गरेको र भ्याट बिलमा सरकारलाई ठग्ने गरेको पाइएको हो । यति मात्रै कहाँ हो उनले प्रदेश सरकारले सिचाइँ कार्यालयको करोडौं बजेट कमिशनमा चलाउने गरेको बताइएको छ । प्रदेश सरकारले तराईका किसानहरुको सिचाइँको लागि पठाउने गरेको बजेट कमिशनको लोभमा हत्याई ठकेदार मार्फत कमशल बोरिङ्गको पाइप प्रयोग गरि बोरिङ्ग गाड्ने गरेका छन् ।

श्रीमतीदेखि आफू र आफ्नो नातेदारहरुको नाममा आधा दर्जनभन्दा बढि फर्म दर्ता गराई सिचाइँ कार्यालयको करोडौं बजेट चलाई लाखौं भ्रष्टाचार गर्ने गरेको बताइएको छ ।

१३ हजार ५ सयको मोटर किन्दा दिएको भ्याट बिल ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि