Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कोरोना भुक्तानीको ढिलाइले बीमा क्षेत्रको बदनामी भएको छ : सिलवाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०८०
कोरोना भुक्तानीको ढिलाइले बीमा क्षेत्रको बदनामी भएको छ : सिलवाल

वीरगंज (पर्सा), १ चैत । कोरोना भुक्तानीको ढिलाइले बीमा क्षेत्रको बदनामी भएको बताउदै अध्यक्ष सिलवालले यसको लागि कतै न कतै प्राधिकरण समेत सहभागी रहेकोले यसबाट पर्न गएको असुविधा र हैरानीको लागि क्षमा याचनाको बिकल्प नरहेको बताएका छन ।

देशकै आर्थिक नगरी बिरगंजमा एक सप्ताह कार्यक्रम सहित आएका नेपाल बीमा प्राधिकरणद्वारा आज बिरगंज उद्योग वाणिज्य संघको सभाहलमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको अध्यक्षतामा आयोजित एक छलफल र अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यापारीहरुको प्राधिकरणद्वारा जारी नया सम्पति बीमा सम्बन्धी र समसमायिक विषयको जिज्ञासामा प्रकाश पार्दै कोरोनाको भुक्तानीमा भएको ढिलाइले आम नागरिकलाइ दुखी तुल्याए पनि आफ्नै कार्यकालमा यसको समाधान गर्ने विश्वास दिलाएका छन ।

बीमा क्षेत्रमा सर्वाधिक विवादित पक्ष दावी भुक्तान त्तर्फ आफू सचेत रहेको भन्दै उहाले दावी भुक्तान नगर्ने कम्पनी र ceo हरुको काम नरहेको हुदा यस्ता माथी कारवाही गर्न आफू नहिच्किचाउने ठोकुवा गरेक छन । यदि कसैको दावी भुक्तानमा कम्पनीले अनावश्यक दुख दिने वा अनैतिक लाभ लिन खोज्ने कार्य भएमा त्यस्ता कर्मचारी र कम्पनी दुबै कारवाहीको घेरामा आउने निश्चित गर्दै त्यस्ताका विरुद्ध हामीलाइ लिखित निवेदन दिए तुरुन्तै कारवाही गर्ने प्रतिवद्वता जाहेर गरेका छन ।

अहिलेको विषम परिस्थितिमा प्राधिकरणद्वारा दर रेट वृद्धि र पै पाई आएको सहुलियतमा कटौती बारे गरेको विषयमा अध्यक्ष सिलावालले दर रेट बढाउने काम एक्लो प्राधिकरणको मात्रै नभइ दर रेटको लागि विगत दुई वर्षदेखी नेपाल उद्योग वाणिज्य महासङ्घ, अर्थ बिज्ञ लगायत सबै तह तप्कासंग सहकार्य र समन्वय गरि वृद्धि गरेको प्रष्ट पार्दै यसमा कसैलाई केही समस्या र अप्ठयारो परे लिखित रुपमा तर्क सहित निवेदन आउँछ भने प्राधिकरण सच्चिन तयार रहेको जिकिर गरेका छन ।

बिमालेख जारी गर्ने समय सिमा बैकको कारोबार समय सम्म सिमित तर्फ यसले यहाको कारोबारलाइ प्रत्यक्ष असर गरेको बिमितको गुनासो बारे अध्यक्ष सिलवालले बैक समय पछि पनि बिमालेख जारी गर्न प्राधिकरणले नरोकेको प्रष्ट पार्दै अध्यक्ष सिलवालले बैक समय पछि आएको कुनै पनि चेक वा नगद भोलीका दिनमा पहिलो प्रहर भित्र बैकमा जम्मा हुनु पर्नेमा बीमकहरु सजक रहन निर्देशन दिएका छन ।

बिरगंज उद्योग वाणिज्य संघको अध्यक्ष अनिल अग्रवालको प्रमुख आथितित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका निर्देशक दिनेशकुमार लालले व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा मधेस प्रदेश प्रमुख कुसुम शर्मा, बीउवा संघका उपाध्यक्षद्व्य हरि गौतम र माधव राजपालको उपस्थिति रहेको थियो । प्राधिकरणकै निर्मल खनालले संचालन गरेको सो छलफल कार्यक्रममा प्रदेश भरिका बीमा कम्पनीहरुका प्रदेश एव शाखा प्रमुखहरु लगायत उद्योगी व्यवसायी, व्यापारीहरुको बाक्लो सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि