Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्युत प्राद्यिकरणको लापरवाहीले सीमा नाघ्यो, आठ घण्टासम्म अघोषित लोडसेडिङ्ग, सर्वसाधारण मर्कामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २६, २०८०
विद्युत् महसुल नबुझाउने एक हजार ८ सय ग्राहक कालोसूचीमा

वीरगंज (पर्सा), २६ फागुन । वीरगंज स्थित नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्रको चरम लापरवाहीको कारण सर्वसाधारणहरु मर्कामा परेका छन् । विगत दुई दिनदेखि वीरगंज महानगरपालिका वडा नंं १६ स्थित बिना सूचना विहान १० बजेदेखि ६ बजेसम्म लाइन काटेको कारण सर्वसाधणहरु मर्कामा परेका हुन् । विना अग्रिम सूचना ८ घण्टासम्म विद्युत कटौती गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुदेखि विद्युतले काम गर्ने व्यवसायी, व्यापारी मर्कामा परेको गुनासो पोखेका छन् ।

नेपाल नै लोडसेडिङ्ग मुक्त भइसकेको अवस्थामा वीरगंज स्थित विद्युत प्राद्यिकरणका प्रमुखको कमिनापनको कारण अनाहकमा सर्वसाधारणहरु मर्कामा पर्नु परेको सर्वसाधारणहरुको गुनासो छ । केही विशेष कारण बस घण्टौघण्टा विद्युत कटौती गर्नुपरे पूर्व सूचना दिएर विद्युत कटौती गर्नुपर्नेमा प्राद्यिकरणका कार्यालय प्रमुखको मनोमानी एवं कमिनापनको कारण मजदुरदेखि साना ठूला व्यापारी मर्कामा परेका हुन् । विद्युतको महसुल बुझाउन एक दिन ढिला गरे फाइनमाथि फाइन ठोक्ने त्यही विद्युत प्राद्यिकरणको चरम लापरवाहीको कारण सर्वसाधारणको हजारौ घाटा हुँदा कसले व्यवहोर्ने ? सर्वसाधारणहरु यस्ता आवाजहरु उठाउन थालेका छन् ।

विद्युतकै भरमा आफ्नो व्यापार, व्यवसाय संचालन गर्ने व्यापारी एवं विद्युतकै माध्यमले काम गर्ने मजदुर एक दिन लाइन कट्दा झनै मर्कामा पर्ने गरेका छन् । दिनप्रतिदिन सम्पूणर् कामहरु विद्युतीय भइँरहदा विद्युत नै अघोषित रुपमा लोडसेडिङ्ग हुन थालेपछि सर्वसाधारणहरु मर्कामा पर्न थालेका छन् । वीरगंज महानगरपालिका-१६ नगवामा विगत तीन दिनदेखि दिनभरि अघोषित लोडसेडिङ्ग भइरहेको छ तर कार्यालय प्रमुख आफ्नो चुतियईपन छाडेका छैनन् । विद्युत समस्याबारे पटक पटक फोन गर्दा उनको फोन उठ्दैन् । ‘कार्यालय प्रमुखको मोबाइल नं. ९९८५५०२६०३४ मा दश पटक भन्दा बिढ फोन गर्दा फोन उठेन । यसलाई उनको गैरजिम्मेवारीपन भन्ने या उनको चुतियईपन भन्ने’ नगवा निवासी जयकिसन साहले भने कार्यालय प्रमुखको गैरजिम्मेवारीपनको कारण आज तीन दिनदेखि आफ्नो व्यापार ठप्प रहेको गुनासो पोखे ।

लोडसेडिङ्ग नै गर्नुर्छ भने विगत जस्तो पूर्वसूचना दिएर विद्युत कटौती गरे विद्युतबाट काम गर्ने व्यापारीले आफ्नो अर्को काम गर्दथ्यो तर कार्यालय प्रमुखले उद्योगीहरुलाई विद्युत बेच्न सर्वसाधारणलाई मर्कामा पारि रहेको गुनासो पोखे । उनका अनुसार विद्युतलाई पर्खदा पर्खदै दिनभरि काम बन्द रहेको बताए । यो दिनभरिमा दैनिक ज्यालादारीमा राखेका मजदुरहरुलाई पारिश्रमिक तिर्नुनै पर्छ, तर यसको क्षतिपूर्ति कसले भर्छ ? उनले भने यसरी हाकिमको कमिनापन सुधिएन भने भोलिका दिनमा विद्युतको बिल काट्न आउनेलाई भौतिक कारवाही गर्न पछि पछाडि नपर्ने उनको भनाई छ ।

विद्युत महसुल तिर्न एकदिन ढिलाभए मिटरव्याज भन्दा बढि ब्याज ठोक्ने प्राद्यिकरणको कारण क्षतिपूर्ति भए कसले तिर्ने ? अहिलेपनि कार्यालयप्रमुख ध्यान नपुगे बाध्य भएर विद्युतको बिल काट्न आउनेलाई भौतिक कारवाही गर्न बिबस हुने चेतावनी समेत दिए । यसबारे बुझ्नका लागि कार्यालय प्रमुखलाई पटक पटक सम्पर्क गर्दा फोन उठेन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि