Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

म्यानेजमेन्ट स्किल एण्ड पोजिटिभ गोल सेटिङ तालिम सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २५, २०८०
म्यानेजमेन्ट स्किल एण्ड पोजिटिभ गोल सेटिङ तालिम सम्पन्न

वीरगंज (पर्सा), २५ फागुन । हेल्पिङ हेण्ड युथ सोसाइटी क्लैयाको आयोजनामा शुक्रबार म्यानेजमेन्ट स्किल एण्ड पोजिटिभ गोल सेटिङ तालिम सम्पन्न भएको छ । वीरगंजस्थित बिन्दवासिनी होटल एण्ड पार्टी प्यालेसमा भएको तालिमको उद्घाटन जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष सर्राफले आजको आवश्यकता सिपमूलक शिक्षा रहेको वताए । उनले शिक्षाको साथै सिप सिकेर आफ्नै देशमा रोजगारीको अवसरहरु खोज्नु पर्ने वताए । विदेशमा गएर दुःख पाउनु भन्दा आफ्नै देशमा रोजगार गर्नु पर्ने उत्तम रहेको धारणा राखे । आयोजक संस्थाका सल्लाहकार पुनम यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रममा ओम्यान एण्ड चाइल्ड सेफकी अध्यक्ष अंजली गुप्ता, प्रगति एजुकेशन फाउन्डेसनका प्रबन्ध निर्देशक आकाश गुप्ता, मिनिल्याण्ड कलेजका दिपक पटेल, वीरगंज स्कुल अफ लवका चन्द्रिका पटेल, एक्सेल क्लेजका प्रबेज अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

तालिममा डा. बासुदेव लाल कर्ण, प्रदिप कुमार साह, देव ज्यसवाल, रामबाबु बैठाले प्रशिक्षण दिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले वताए । उनका अनुसार तालिम विभिन्न कलेजका २ सय छात्र/छात्राहरुको सहभागिता रहेको थियो । पढाईको गुणस्तरलाई व्यवस्थापन गर्ने र जिवनमा सकारात्मक क्षमताको विकास गरि एउटा राम्रो व्यक्तित्व बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक गुप्ताले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि