Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२१ लाख अवैध रुपैयाँ सहित हुण्डी कारोबारमा सलंग्न ५ जना बारा प्रहरीको नियन्त्रणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २१, २०८०
२१ लाख अवैध रुपैयाँ सहित हुण्डी कारोबारमा सलंग्न ५ जना बारा प्रहरीको नियन्त्रणमा

कलैया (बारा), २१ फागुन । बारा प्रहरीले २१ लाख अवैध रुपैयाँ सहित हुण्डी कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा निवासी २९ बर्षिय रंजित सरार्फ, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर निवासी ४२ बर्षीय कृष्ण लाल प्रसाद, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा निवासी ४० बर्षीय रबि शंकर सिंह, बाराको कलैया उपमहानगरपालिका वडा न.७ मा बस्ने निवासी ३१ बर्षीय कलामुद्दिन अन्सारी र महागढीमाई नगरपालिकाको वडा नं.१ निवासी ३९ बर्षीय मेराजुल हक अन्सारी रहेका छन् ।

पक्राउ परेका कलामुद्दिन र मेराजुल कलैया उपमहानगरपालिकाको वडा नं.४ स्थित रहेको आसिफ मनि चेन्जरका संचालक हुन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते शुक्रबारका दिन कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रन्जित सर्राफलाई पक्राउ गरेको थियो । कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा सर्राफ साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली ५ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार हुण्डी कारोबारमा संलग्न रहेका कलामुद्दिन र मेराजुललाई पनि पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको बताए । त्यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट खटिएको प्रहरी टोलिले फागुन २० गते आइतबार दिउँसो ४ः०० बजेको समयमा बाराकै विश्रामपुर गाँउपालिका वडा नं. १ छतवा कलयानपुर सुलिगेट स्थितबाट अन्य दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाई छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बि.आर. ०५ ए.आर. ३५०९ नम्बरको भारतीय मोटरसाइकलमा रहेका दुबै जनाको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली १६ लाख ९ हजार रूपैया वरामद भएको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरुलाई पनि नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि