Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इकाई प्रमुख मुखियाको लापरवाही कायमै, सिफारिस भएका शिक्षकहरु मर्कामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८०
इकाई प्रमुख मुखियाको लापरवाही कायमै, सिफारिस भएका शिक्षकहरु मर्कामा

वीरगंज (पर्सा), १५ फागुन । शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त इकाई प्रमुख उमेश कुमार मुखियाको लापरवाही कायम रहेको गुनासो प्राप्त भएको छ । इकाई प्रमुख मुखियाको लापरवाहीले शिक्षक सेवा आयोगले सिफारिस गरेका निमावि तहका सफल शिक्षक पदका उम्मेदवारहरु समयमा न्युक्ति नपाएको गुनासो गरेका छन् ।

बारासहितका मधेश प्रदेशका अन्य जिल्लाहरुले समय मै न्युक्ति दिएर पठाए पनि इकाई कार्यालय पर्साले हाल सम्म न्युक्ति नदिएका कारण आफुहरु मार्कामा परेको सिफारिस शिक्षकहरुले वताएका छन् । आफुहरु भन्दा पहिला अन्य जिल्लाले न्युक्ति दिएर पठाएका कारण आफुहरु पछाडी परेको उनीहरुको भनाई छ । शिक्षक सेवा आयोगले माघ २९ गते नै आफुहरुलाई सिफारिस गरेर सम्बन्धित जिल्लामा पठाएपनि हाल सम्म शिक्षा विकास तथा समन्वय इकाई पर्साबाट न्युक्ति नपाएको सिफारिस भएका निमाविका विज्ञान विषयका शिक्षक आनन्द कुमार मालीले वताए ।

उनले भने “नियम अनुसार न्युक्ति दिईदिनु पर्ने आज अन्तिम दिन हो तर हाल सम्म न्युक्ति पाउन सकेका छैन । न्युक्ति वितरणको सूचना पनि पाएका छैनौं । अन्य जिल्लाले न्युक्ति दिएर पठाइसेको छ । न्युक्ति पाएकाहरु सम्बन्धित विद्यालयमा हाजिर पनि भइसकेका छन् । जसका कारण हामी पछाडी पर्यौं ।” उनीहरु भन्दा अब हाम्रो बढुवा पछि हुने भयो र किनभने जेष्ठतामा पनि पछि पर्ने भएकोले मर्कामा परेको उनले वताए । इकाई कार्यालयले विद्यालय छनौट पक्रियाको फारमहरु भर्न लगाएपनि त्यसपछि कुनै सुचना नगरेको उनले वताए । न्युक्ति बारे बुझ्न इकाई प्रमुख सरसंग फोनमा सम्पर्क गर्न खोज्दा उहाँको फोन नै नउठने गरेको उनले गुनासो समेत गरे ।

यसका साथै इकाई प्रमुख मुखियाको लापरवाहीले शिक्षक सरुवा र शिक्षक आवकाश लगायतका कामहरु समेत प्रभावित भएको सेवाग्राहीहरुले वताएका छन् । यस विषयमा विभिन्न संचारमाध्यमा समाचारहरु प्रकाशन भएपनि उनको बानी ब्यवहारमा कुनै परिवर्तन नआएको सेवाग्राहीको भनाई छ । यस विषयमा बुझ्न इकाई प्रमुख मुखियासंग फोनमा सम्पर्क गर्दा उनले फोन उठाएपनि प्रश्नको जवाफ नै नदिई गैरजिम्मेवार पूणर् तरिकाले फोन काटिदिए । त्यसपछि पुनः फोन गर्दा उनले फोन उठाएनन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

असार ३१, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

यातायात कार्यालयको सिस्टम सुचारु

असार ३०, २०८३
राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

असार ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि