Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डिआईजीको निर्देशनमा पीडितहरुबाट मोबाइल लिएर फिर्ता नगर्ने दुईजना प्रहरीलाई कारवाही

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८०
डिआईजीको निर्देशनमा पीडितहरुबाट मोबाइल लिएर फिर्ता नगर्ने दुईजना प्रहरीलाई कारवाही

वीरगंज (पर्सा), १५ फागुन । मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुईजना प्रहरी कर्मचारीलाई कारवाही गरेको छ । प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलको निर्देशनमा मधेश प्रहरी कार्यालयले अपराधिक विश्वासघात तथा अपराधिक लाभ लिएको आरोपमा एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेहरुमा जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बर्ष ३४ को प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र जिल्ला सुनसरी देवानगंज गाउँपालिका वडा नं.२ घर भई हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बर्ष २१ को प्रहरी जवान रोशन कुमार यादव रहेका छन् ।

निजद्वयले आपराधिक लाभ लिने नियतले प्रहरी समक्ष आएका पीडितहरुको बिभिन्न कम्पनीको मोबाईल ३१ थान लिई फिर्ता गर्न भन्दा नगद २ लाख रुपैयाँ समेत लिएर मोबाइल फिर्ता नगरी आफैसँग राखेको जाहेरीको आधारमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलको निर्देशनमा कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

प्रहरी कर्मचारीद्वयले गरेको अपराधिक विश्वासघात तथा अपराधिक लाभ लिने कार्यबारे लिखित जाहेरी प्राप्त भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेलको निर्देशनमा अनुसन्धानको क्रममा २०८० फागुन ११ गते जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका ७ स्थितमा रहेको अन्जनी माई कुट्टीको उत्तर तर्फ रहेको पोखरीको डिलको तल झाडीमा सानो रातो रंगको ब्याग भित्र निजहरुले लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न कम्पनीको मोबाईल ३१ थान र पीडितबाट लिएको नगद २ लाख रुपैयाँमध्येबाट ९५ हजार रुपैयाँ निजहरुकै रोहबरमा प्रहरीले बरामद गरेको थियो ।

बरामद गरिएको सामान एवं राशी सहित दुबै जनालाई कानुन बमोजिम पक्राउ गरी पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषामा अपराधिक विश्वाशघात र अपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी फागुन १३ गते सम्मानित जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि