Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अर्को वर्षदेखि नीति तथा बजेट निर्माणमा आमूल परिवर्तन ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १५, २०८०
अर्को वर्षदेखि नीति तथा बजेट निर्माणमा आमूल परिवर्तन ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

वीरगंज (पर्सा), १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्को वर्षदेखि नीति तथा बजेट निर्माणको सन्दर्भमा आमुल परिवर्तन ‘रेडिकल रिफर्म’ ल्याउने तयारी गरेको बताए । २० औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल केन्द्रिय समितिले वीरगंजमा आयोजनाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्को वर्षदेखि बजेट तथा नीति निर्माण प्रक्रियामा ठूलो क्रान्ति ल्याउने ल्याउन लागेको बताएका हुन् ।

उनले अब मेरो ध्यान यो पटक नीति तथा कार्यक्रम तथा बजेटतर्फ केन्द्रित रहने र अब जनताको सहभागिता गराएर बजेट बनाउने तयारी गरेको बताए । जनताबाट आएको सुझावहरुलाई नीति तथा कार्यक्रममा समेटिने उनको भनाई छ । गत सालको नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा नभएको भन्दै अब अर्को वर्षदेखि नीति तथा कार्यक्रमको सवालमा जनतामा पहिला बहस चलाउने बताए । बजेट ल्याउने प्रकृति र प्रक्रियाबाट बदलेर जनताको पक्षमा आमुल परिवर्तन ल्याउने तयारीमा रहेको उनको भनाई छ ।

बजेट निर्माणको सवालमा पनि यही प्रक्रिया अपनाइने बताए । बजेटको सवालमा पनि नीति तथा कार्यक्रम जस्तै प्रक्रिया अपनाएर सबैको राय सल्लाह लिएर लोकतान्त्रिक बजेट बनाइने दाबी गरे । ३ करोड भन्दामाथिको बजेट संघले हेर्ने र त्यसभन्दा कमका बजेट प्रदेश र स्थानीयलाई दिइने तयारी पनि गरिएको प्रचण्डको भनाई थियो । यसको साथसाथै पुराना योजना प्राथमिकतामा राखेर पूरा गर्नेतर्फ पहिलो जोड हुने र जनतालाई प्रत्यक्ष फाइदा हुने गरी बजेट निर्माण गर्ने योजना रहेको उनको भनाई थियो ।

उनले सिलिङ तोक्ने सवालमा पनि सबै मन्त्रालयहरुको सल्लाह अनुसार तोक्ने सरकारले आफ्नो ध्यान केन्द्रित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले देशमा रुग्ण भएर बसेका उद्योगहरुलाई सञ्चालन गर्ने सवालमा पनि केही ठोस निणर्य भएकोले केही सातामा जनताको यसको परिणाम देख्न सक्ने बताए । साथै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालले नकारात्मक प्रभाव जमाइरहेको उल्लेख गरेका छन् । उनले पछिल्लो समय सामाजिक सञ्जाल स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको टिप्पणी समेत गरे ।

उनले सामाजिक सञ्जालका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताए । उनका अनुसार हामीबाट त्यस्ता तत्वको प्रतिवाद हुन सकेको अवस्था नरहेको भन्दै यसका लागि नयाँ प्रविधि सहित प्रेस सेन्टर लाग्नुपर्ने बताए । अहिले आइटीको जमाना भएकोले त्यसको विशेषता बुझेर त्यसमा अभ्यस्त हुन समेत प्रेस संगठनसँग आबद्ध पत्रकारहरूलाई आग्रह गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि