Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जलवायु परिवर्तनको प्रभावले पानी अभाव विषयमा पावर प्वाइन्ट प्रस्तुतीकरण प्रतियोगीता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १४, २०८०
जलवायु परिवर्तनको प्रभावले पानी अभाव विषयमा पावर प्वाइन्ट प्रस्तुतीकरण प्रतियोगीता

वीरगंज (पर्सा), १४ माघ । लिभिङ् विथ इन्भायरमेन्ट’ को आयोजनामा जलवायु परिवर्तनको प्रभावले वीरगञ्जमा देखिएको पानी अभाव विषयमा पावर प्वाइन्ट प्रस्तुतीकरण प्रतियोगीता सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको प्रतियोगीतामा वीरगञ्जका १० वटा विद्यालयले सहभागिता जनाएको थियो ।

सहभागी विद्यालयका विद्यार्थीहरुले जलवायु परिवर्तनका विभिन्न कारक तत्व र तिनका समाधानका उपायहरुका बारेमा प्रस्तुती दिएका थिए । विश्व स्तरमा भइरहेको र नेपाल तथा तराई मधेशमा भइरहेको जलवायु परिवर्तनका बारेमा उनीहरुले प्रकाश पारेका थिए । व्यापक रुपमा भइरहेको चुरे दोहन, कंक्रिटीकरण, खोला नालामा गरिने प्रदूषण, अवैध उत्खनन् लगायतका कारण र नियमित रुपमा गरिने मानवीय गतिविधिले जलवायु परिवर्तन हुँदै गएको विद्यार्थीहरुले आफ्नो प्रस्तुतीमा समावेश गरेका थिए थियो ।

सहभागी विद्यार्थीहरूले केही समय अघि मात्रै वीरगञ्जले बेहोरेको पानी अभावको अवस्थाका बारेमा पनि अवगत गराएका थिए । जमिन मूनिको जलसतह रिचार्ज नभएर पानीको अभाव भएको हुँदा जनचेतना फैलाउनेदेखि खाली ठाउँमा वृक्षरोपण गर्ने, बन फँडानीमा नियन्त्रण गर्ने, चुरे दोहन नगर्ने, जथाभावि बोरिङ् नलगाउने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो । साथै उनीहरुले स्थानीय तहसहित सरोकारवाला निकायको पनि ध्यानाकर्षण गराएका थिए ।

पावरप्वाइन्ट प्रस्तुतीकरण प्रतियोगीतामा गौतम माविका दिवश गुप्ता र श्रुतिका मान्शी मौर्य प्रथम, ओम नेशनल एकेडेमीका अनिश कुमार साह, आमिचन प्रसाद कुशवाह र गरिमा यादव द्वितिय र ग्लोबल बिजनेस कलेजका मान्सी नेपाली साह र अदिति कर्ण तृतिय भएका थिए ।  प्रतियोगीताको निर्णायकको भूमिका  डा. सुष्मा तिवारी द्विवेदी र कञ्चन झाले गर्नुभएको थियो ।

कार्यक्रमलाई मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्य, वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदी, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतले सम्बोधन गरेका थिए भने लिभिङ् विथ इन्भायरमेन्टका संयोजक अनामिका तिवारी, सदस्यहरु उज्वल राउत,आलोक मण्डल र आयुष्मा सोनीको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि