Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सौदागर’ रात्री बसको दादागिरी, ठक्कर दिएर घाइते बनाएका अहमदको उपचार खर्च दिन आलटाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०८०
‘सौदागर’ रात्री बसको दादागिरी, ठक्कर दिएर घाइते बनाएका अहमदको उपचार खर्च दिन आलटाल

वीरगंज (पर्सा), १३ माघ । वीरगंज महानगरपालिका वडा नं. ४ वीर्ता निवासी ४२ वर्षीय अहमद हुसेनले ठक्कर हान्ने सौदागर बसले क्षतिपूर्ति दिन आलटाल गरि रहेको आरोप लगाएका छन् । गत मंसिर ११ गते कलैया स्थित दरबार चौक नजिकै रोकर राखिएको मोटरसाइकलमा बसेका अहमदलाई कलैया वीरगंज हुँदै काठमाडौंसम्म चल्ने बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको ‘सौदागर’ रात्री बसले साँझ करिब ६ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिए पश्चात अहमद सवार ना. ४६ प ४७४८ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलमा पूर्ण रुपमा क्षति भएको थियो भने अहमदको हात, खुट्टा, पिठ्युमा गम्भिर चोट पटक लागेको थियो । विपरित दिशाबाट आउँदै गरेको बसले अहदम सहित थप २ वटा दुर्घटना गरेर भागि रहेको थियो । भाग्ने क्रममा सडक छेउमा मोटरसाइकल रोकेर माछा किनी रहेका अहमदलाई तिब्र गतिमा आएको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका अहमदलाई कलैया स्थित राज लक्ष्मी रिलिफ हस्पिटलमा उपचार गरि फर्केका थिए भने दुर्घटनामा परि क्षतिग्रस्त भएका मोटरसाइकल एवं बसलाई जिल्ला प्रहरी कार्यालय बारामा लगिएको थियो ।

त्यसको केही दिन पश्चात जिल्ला प्रहरी कार्यालय बारामा भएको बस साहु, व्यवसायी संघ एवं घाइते अहमदबीच भएको छलफलमा घाइतेको सम्पूर्ण उपचार खर्च एवं मोटरसाइकल अर्को किनेर दिने सहमति भएको थियो । तर बस साहुले मोटरसाइकल किन्न आलटाल गरेपछि अहमदले आफ्नै पुरानै मोटरसाइकल मर्मतका लागि प्रस्ताव राखेका थिए । त्यस पश्चात बस साहुले आफै जिल्ला प्रहरी कार्यालय बाराबाट मोटरसाइकल ल्याई बनाउन लगाएका थिए तर पूर्ण रुपमा नबनाएको घाइते अहमदको आरोप छ । त्यसमा पनि मोटरसाइकल मर्मत गराएपनि आफ्नो उपचारमा लागेको खर्च तिर्न आलटाल गरि रहेको उनको भनाई छ ।

सौदागर बसको ठक्करबाट क्षतिग्रस्त भएको अहमद हुसेको मोटरसाइकल ।

दुर्घटनाबाट चोट पटक लागेको कारण शरिरको भित्री भागमा गम्भिर चोटपटक लागेको अहमदको भनाई छ । बाहिरबाट खासै नदेखिएपनि भित्री रुपमा हात उठाउन गाह्रो हुने, हातखुट्टाको दर्द पूर्ण रुपमा ठीक नभएको अवस्थामा बसको साहु सम्पर्क विहीन भएको उनले बताए । हालसम्म उपचारमा ६० हजार रुपैयाँ खर्च भइसकेको अवस्थामा बस साहुले ३८ हजार रुपैयाँ मात्रै तिरेर सम्पर्क विहीन भएको र छलफलको क्रममा उपचार खर्च व्यवहोर्ने जिम्मा लिएका बस व्यवसायी पनि खर्च तिराउन आलटाल गरि रहेको उनको भनाई छ ।

अहिले अहमदको उपचार वीरगंज वीर्ता स्थित अहमद हेल्थ क्लिनिकमा भइरहेको छ । छलफलमा भएको सहमति अनुसार उपचार खर्च तिर्न जिल्ला प्रहरी कार्यालय बारामा पटक पटक आग्रह गर्दा पनि क्षतिपूर्ति नपाएको पीडित अहमदको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराबाट सम्पर्क गर्न लगाउँदा बस साहुले दुई चार दिनमा आउने भनेर आलटाल गर्ने गरेको कारण आफू पीडामा परेको उनको भनाई छ । क्षतिपूर्तिको लागि भन्दा उल्टै दादागिरी तरिकाले कुरा गर्ने गरेको पीडित अहमदको आरोप छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि