Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एनआई कप : बिपिसी, एनआई, ग्लोबल बिजनेस र हेटौडा सेमीफाइनलमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ९, २०८०
एनआई कप : बिपिसी, एनआई, ग्लोबल बिजनेस र हेटौडा सेमीफाइनलमा

वीरगंज (पर्सा), ९ माघ । नेशनल ईन्फोटेक (एनआई) क्रिकेट कपमा नेशनल एकेडेमीलाई पराजित गर्दै वीरगञ्ज पब्लिक कलेज (बिपिसी) सेमीफाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न खेलमा नेशनल एकेडेमीलाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै बिपिसीले सेमीफाइनलमा स्थान बनाएको हो ।

टस जितेर ब्याटिङ् गरेको बिपिसीले १९.५ ओभरमा सबै विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो । जसका लागि अफ्जल अन्सारीले २५ रन बनाए । जडुबन्शी बैठाले २३ रन जोड्दा सक्षम खड्काले १९ रन बनाए । नेशनल एकेडेमीका शनि कुमार कलवारले ३.५ ओभरमा २३ रन दिएर ४ विकेट लिए । बिरेन्द्र साह कानुले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । १४० रनको लक्ष्य पछ्याउन ब्याटिङ्मा उत्रिएको नेशनल एकेडेमी ७० रनमै समेटियो ।

नेशनल एकेडेमीले १३.२ ओभरमै सबै बिकेट गुमायो । बिपिसीका राहुल बैठा, बाल्मिकी राउत र अफ्सर अन्सारीले समान २/२ विकेट लिए । प्रतियोगीतामा जडुबन्शी बैठा प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनलाई नेपालका राष्ट्रिय खेलाडनी हासिम अन्सारीले पुरस्कार प्रदान गरेका थिए । आजदेखि लिग चरणका खेलहरु सकिएका छन् । बिपिसीसँगै नेशनल ईन्फोटेक, हेटौडा स्कुल, र ग्लोबल बिजनेस कलेजले सेमीफाइनमा स्थान बनाएका हुन्।

क्रिकेट संघ पर्साका अध्यक्ष एवम् एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहका अनुसार यही बुधवार र बिहिवार सेमीफाइनल खेलहरु खेलाइनेछ । बुधवार ११ बजेदेखि हुने पहिलो सेमीफाइनल खेलमा नेशनल ईन्फोटेक र हेटौडा स्कुलबीच प्रतिस्पर्धा हुनेछ भन् बिहिवार बिपिसी र ग्लोबल बिजनेस कलेजबीच प्रतिस्पर्धा हुने सिंहले बताए । एनआई र ग्लोबल समूह ‘ए’ बाट शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा पुगेका हुन् भने हेटौडा र बिपिसी समूह ‘बी’ का शीर्ष स्थानका टोली हुन् ।

सेमीफाइनलबाट विजयी हुने टोलीबीच शनिवार फाइनल खेल हुने सिंहले जानकारी दिए । पुष २७ गतेदेखि वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा सुरु भएको एनआई क्रिकेट कपको फाइनल यही शनिवार माघ १३ गते हुनेछ । प्रतियोगीतामा १० वटा स्कुल तथा कलेजले सहभागिता जनाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि