Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पुर्व राजाको स्वागत तथा नागरिक अभिनन्दन सभ्य र भव्य बनाइने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ७, २०८०
पुर्व राजाको स्वागत तथा नागरिक अभिनन्दन सभ्य र भव्य बनाइने

वीरगंज (पर्सा), ७ माघ । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको स्वागत तथा नागरिक अभिनन्दनको तयारी बारे मूल समारोह समितिले वृहत छलफल गरेको छ । वीरगंज स्थित होटल सम्झनामा पुर्व राजाको अभिनन्दनका लागी गठित स्वागत तथा अभिनन्दन मूल समारोह समिति वीरगंजको बसेको विस्तारित बैठकले वृहत छलफल गरेको प्रचार प्रसार संयोजक मानव सेवकले जानकारी दिए ।

समितिका अध्यक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता देवेन्द्र लाल नेपालीको नेतृत्वमा विभिन्न उपसमितिका संयोजक सहितको बैठकले माघ १३ गते वीरगंज स्थित लालबंगला परिसरमा हुने पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सभ्य र भव्य बनाउन सकृयता पुर्वक लाग्ने निर्णय गरेको छ ।

बैठकले कार्यक्रमका लागी गठन गरिएका विभिन्न उपसमिति संयोजकहरुलाई आ–आफ्नो क्षेत्रमा कृयाशिलताका साथ अगाडि बढ्न निर्देशन दिंदै पुर्व राजाको स्वागत तथा नागरिक अभिनन्दनमा व्यापक सहभागीताका लागी जन समुदायमा अपिल गर्ने निर्णय पनि गरेको मानव सेवकले जानकारी दिए । बैठकमा विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुबाट कार्यक्रम बारे आएको सुझाव समेत संकलन गरिएको र त्यसलाई कार्यान्वयनमा लैजाने बारे समेत वृहत छलफल भएको बैठकमा सहभागी मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिए ।

बैठकमा मुल समारोह समितिका उपाध्यक्ष पशुपती विक्रम शाह, महासचिव हिरा बहादुर चन्द, प्रचार प्रसार संयोजक मानव सेवक, अनुगमन समितिका संयोजक जनकलाल शाह, स्वयम् सेवक परिचालन समितिका संयोजक विरेन्द्र थापा, युवक परिचालन समितिका संयोजक उपेन्द्र यादव, प्रचार प्रसार समितिका सदस्य सत्तार अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्सा अध्यक्ष सुमेस्वर उपाध्याय, सचिव पन्नालाल पटेल, शिवसेना नेपालका केन्द्रीय महासचिव नारायण अर्याल लगायत विभिन्न राष्ट्रवादी संघसंगठन तथा दलका पर्सा, बारा, रौतहट, मकवानपुरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि