Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पासवानमाथि रड प्रहार, एक जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ४, २०८०
पासवानमाथि रड प्रहार, एक जना पक्राउ

वीरगंज (पर्सा), ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समिति सदस्य कृष्ण पासवानमाथि रड प्रहार भएको छ । रड प्रहारबाट पासवानको टाउकामा गम्भीर चाेट लागेकाे छ । घाइते पासवानकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २३ प्रसौनी निवासी २७ बर्षिय पासवानले स्थानिय ४७ बर्षिय दिनानाथ दास तात्वा, तात्वकाकी १७ बर्षिय छाेरी गिता देवी र तात्वाकी ३५ बर्षिय श्रीमति विरुद्ध माघ ३ गते नै वडा प्रहरी कार्यालय श्रीपुरमा उजरी दिएका छन्  । आराेपति मध्येका तात्वालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।

बाटोको विषयमा दुई पक्ष बिच विवाद हुँदा सम्झाउन पुगेका पासवानमाथि स्थानीय दिनानाथ तत्वाको छोरी गीता कुमारीले तत्वाले पछाडिबाट रड प्रहार गरेको स्थानीयहरूले बताएका छन् । पासवानले आफू झगडामा सहभागी नभए पनि पुरानो रिसिइबिका कारण हत्या गर्ने उद्देश्यका साथ रड प्रहार भएको बताए । उनले दलित भएकै कारण स्थानीय नेताहरूको उक्साहटमा विगत लामो समयदेखि दलित बस्तीले बाटो नपाएको र पटक–पटक विवाद हुँदै आएको बताए । सोही विषयमा बुधबार पनि विवाद भएको पासवानले बताए ।

यता रास्वपा पर्साले बुधबार नै एक प्रेस विज्ञप्ती जारी गर्दै बाटोको विवादको क्रममा केहि उत्श्रृंखल व्यक्तिहरुद्वारा पार्टीका मधेश प्रदेश सदस्य पासवानको ज्यानै लिने मनसायले टाउकोमा फलामको रड प्रहार भएकाे जनाएकाे छ । रास्वपा जिल्ला अध्यक्ष दिलिप कुमार कुर्मीले विज्ञप्ती जारी गर्दै रड प्रहार गरि गंभीर घाइते बनाएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले विज्ञप्ती मार्फत यथाशीघ्र घटनाको सत्य तथ्य छानबिन गरी घटनाको दोषी तथा योजनाकरहरु माथि कड़ा भन्दा कड़ा कारवाहीकाे मांग समेत गरेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मराज थिङले बाटाेकाे विषयमा विवाद हुँदा भएकाे झडपमा पासवान घाइते भएकाे वताए । घटना सम्बन्धमा अनुसन्धान भइरहेकाे उनले वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि