Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमावर्ती क्षेत्रका समस्याबारे भारतीय प्रशासनसँग छलफल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २९, २०८०
सीमावर्ती क्षेत्रका समस्याबारे भारतीय प्रशासनसँग छलफल

वीरगंज (पर्सा), २९ पुस । वीरगंजका उद्योगी व्यवसायीले सीमावर्ती क्षेत्रका विविध समस्याका बारेमा भारतीय प्रशासनसँग छलफल गरेका छन् । भारत विहारको पूर्वी चम्पारण रक्सौलकी एस.डी.ओ. शिवाक्षी दिक्षितसँग सीमा क्षेत्रका समस्याका सम्बन्धमा वीरगंजका व्यवसायीले छलफल गरेका हुन् ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल नेतृत्वको टोलीले अवैध व्यापार, नाकाको सुरक्षा व्यवस्था, ट्राफिक जाम लगायतका बारेमा दिक्षितसँग छलफल गरेको हो । ट्राफिक अवस्था, सर्वसाधारण नागरिकलाई आवतजावतका क्रममा भोग्नुपरेको त्रासदी, रेलको समय लगायतका समस्याका बारेमा अवगत गराइएको उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले बताए ।

त्यस्तै खुला नाकालाई सदुपयोग र व्यवस्थित गर्दै ह्याप्पी बोर्डरको अवधारणालाई अघि बढाउन संघका निवर्तमान अध्यक्ष डा. सुवोध कुमार गुप्ताले धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा. गुप्ताले सीमावर्ती क्षेत्रका प्रशासन, सुरक्षा निकाय र उद्योगी व्यवसायी बीचको भेटघाटलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता औल्याए ।

वीरगंजका व्यवसायीले राखेका समस्या र मुद्दाका बारेमा रक्सौलकी एस.डी.ओ. दिक्षितले सकारात्मक प्रतिक्रिया दिइन् । उनले दुवै देशको सीमा क्षेत्रका नागरिकले समस्या भोगीरहेको हुँदा त्यसको समाधानमा प्रशासन जुटिरहेको पनि उनले जानकारी गराइन् । सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालसँगै, निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, संघका उपाध्यक्ष माधव राजपालको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३
भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

असार १७, २०८३
धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि