Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा चिसो बढेसँगै पर्साका विद्यालयहरु बन्द हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २३, २०८०
तराईमा चिसो बढेसँगै पर्साका विद्यालयहरु बन्द हुँदै

वीरगंज (पर्सा), २३ पुस । चिसाे बढ्दै गएपछि पर्साकाे पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन् । तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित हुदैं गएकाे छ । हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी पालिकाहरुले विद्यालयमा विदा दिन्न थालेका हुन् ।

पर्साकाे पोखरिया नगरपालिकाले विद्यालयहरुमा ६ दिन जाडाे विदा दिएकाे छ । बढदो अत्याधिक सितलहरको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै पुस २४ गते मंगलबारदेखि पुस २९ गते आइतवार सम्म नगरपालिका अन्तर्गतका विद्यालयहरु बन्द रहने पाेखरिया नगरपालिकाका निमित प्रमुख प्रमाशकिय अधिकृत अजय कुमार श्रीवास्तवले वताए । शौक्षिक क्यालेन्डर अनुसार नगरपालिका अन्तर्गतका बाल बिकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने उनले जानकारी दिए ।

यसैगरी पर्सा कै छिपहरमाई गाउँपालिकाले विद्यालयहरुमा ३ दिन हिउँदे विदा दिएकाे छ  | केहि दिनदेखि चिसो बढ्दै गईरहेको हुँदा विधार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस २४ देखि पुस २६ गते सम्म वर्षे विदाबाट कट्टा हुने गरी छिपहरमाई गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण विधालयमा जाडो विदा दिईएको निमित प्रमुख प्रसाशकिय अधिकृत शम्भु साहले जानकारी दिए ।

यसैगरी पर्सा कै धोबीनी गाउँपालिकाले पनि विद्यालयहरुमा ७ दिन हिउदे बिदा दिएकाे छ । केही दिनदेखि मौसम प्रतिकुल रहेको र अत्यधिक जाडो भई रहेकोमा शिक्षा नियमावली २०५९ (संशोधन सहितको) नियम ८५ को उपनियम ३ मा व्यवस्था भए अनुसार हिउदो विदाबाट कट्टा हुने गरि पुस २४ गतेदेखि माघ १ गते सम्म आदेश विधालय बन्द रहने धाेबिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले जानकारी दिए ।

यसैगरी पर्सा कै जगरनाथपुर गाउँपालिकाले विद्यालयहरुमा ६ दिन जाडो विदा दिएकाे छ । बढदो अत्याधिक सितलहरको कारण बालबाललिकाहरूको स्वास्थयमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै पुस २४ गते मंगलवारदेखि पुस २९ गते आईतवार सम्म शैक्षिक क्यालेन्डर अनुसार जगरनाथपुर गाउँपालिका अन्तर्गतका वालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विधालयहरु बन्द रहने गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशाेक कुमार सिंहले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि