Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मासिक ३५ हजार रकम बुझी बलिरामपुर चौकीका सई शिव यादवले तस्करीको लाइन खुलाए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २२, २०८०
मासिक ३५ हजार रकम बुझी बलिरामपुर चौकीका सई शिव यादवले तस्करीको लाइन खुलाए

कलैया (बारा), २२ पुस । बारा जिल्लाको बलिरामपुर नाकाबाट व्यापक तस्करी फस्टाएको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतमा रहेको प्रहरी चौकी बलिरामपुर एवं सशस्त्र प्रहरी बल बलिरामपुरका सशस्त्र प्रहरीको सहयोगमा तस्करी फस्टाएको हो । वीरगंज भन्सार क्षेत्रबाट तस्करीमा कडाई गरिएपछि तस्करहरु बलिरामपुर नाकालाई तस्करीको बाटो रोजेका छन् । प्रहरी चौकी बलिरामपुरका सई शिव यादव एवं सशस्त्र प्रहरी बलका सईलाई मासिक रकम बुझाई तस्करीको लाइन खुलाइएको बताइएको छ ।

बलिरामपुर नाकाबाट अहिले कपडा, काजु, हार्डवेयर, प्याज, कफीको दाना एवं धानको व्यापक तस्करी भइरहेको छ । रातिको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भारतबाट तस्करीका यि सामानहरु खुलेयाम रुपमा नेपाल भित्रि रहेका छन् । तस्करहरु दुलारचन, सन्तोष, अनहोती, लालु यादव, विरेन्द्रको कपडा, काजु, हार्डवेयरका सामान, प्याज, कफीको दाना एवं धानको तस्करी भइरहेको छ ।

तस्करहरुले जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका प्रहरी चौकी बलिरामपुरका सई शिव यादवलाई मासिक रु ३५ हजार एवं सशस्त्र प्रहरी बल बलिरामपुरका सईलाई मासिक २५ हजार, जिल्ला प्रहरी कार्यालय बाराका घुमुवालाई ४५ हजार, इलाका प्रहरी कार्यालय गण्डकका घुमुवालाई मासिक रु १५ हजार रकम बुझाई खुलेयाम रुपमा भारतीय सीमावर्ती सहर रक्सौलबाट तस्करीको सामान बलिरामपुर नाका हुँदै बारा एवं पर्साका विभिन्न ठाउँमा पुग्ने गरेको छ ।

भारतबाट तस्करीको सामान नेपाल भित्र्याउन बलिरामपुर नाका अहिले सजिलो भएको र त्यस क्षेत्रमा पर्ने प्रहरी चौकी एवं सशस्त्र प्रहरी बलका हाकिम पनि तस्करीको लाइन दिएको कारण रातिको समयमा तस्करीको सामान नेपाल भित्रि रहेको बताइएको छ । तस्करहरुले कपडा एवं काजु रक्सौलबाट सहदेवा, बलिरामपुर, इनर्वागाउँ, भुटनदेवी हुँदै वीरगंज बजारसम्म सहजै रुपमा पुर्‍याउने गरेका छन् । कपडा तथा काजु तस्करीमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा रहेका प्रहरी चौकी इनर्वाका इन्चार्ज, वडा प्रहरी कार्यालय वीर्ताका घुमुवा, टाइगर टोली एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका घुमुवाले पनि सघाउने गरेका छन् ।

यसैगरि धान, प्याज एवं कफीको दाना रक्सौलबाट सिर्सिया, महदेवा, फुदियाटोला, मुसहर्वा हुँदै बारा एवं पर्साको विभिन्न ठाउँमा तस्करीको सामान पुर्‍याउने गरिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि