Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संविधान २०४७ लागु गर्न शान्तिपुर्ण आन्दोलन : नेपाली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १५, २०८०
संविधान २०४७ लागु गर्न शान्तिपुर्ण आन्दोलन : नेपाली

वीरगंज (पर्सा), १५ पुस । नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले संविधान २०४७ लागु गर्न हुने शान्तिपुर्ण आन्दोलनमा सहभागी हुन अहृवान गरेका छन् । स्व. राजा विरेन्द्रको ७९ औं जन्मजयन्तीको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित स्व. राजा विरेन्द्रको शालिक अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले यस्तो अहृवान गरेका हुन् ।

उनले शान्तिपुर्ण एवं अहिंसक आन्दोलनबाट संविधान २०७२ को विस्थापन र संविधान २०४७ को पुनः स्थापना हुनु पर्ने बताउँदै निकट भविष्यमै हुने आन्दोलनमा सम्पुर्ण नेपाली जनताका साथै नेपाली सेना र प्रहरीलाई सहयोग गर्न आग्रह गरे । उनले मेलमिलापको निति अनुरुप राजसंस्था र राजनितिक दलहरु मिल्नुको विकल्प नरहेको बताउँदै मुलुकको वर्तमान जरजर अवस्थाबाट निकासका लागी संविधान २०४७ अपरिहार्य भएको बताए ।

यही पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका संयोजक समेत रहेका नेपालीले तत्कालिन राजा विरेन्द्र र राजनितिक दलहरुले मिलेर बनाएको संविधान २०४७ पुनः स्थापित गर्नु छ र मुलुकलाई शान्ति क्षेत्र बनाउनु छ भने । त्यसै गरी कार्यक्रममा भुपु शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले पनि संविधान २०७२ को वहिर्गमन अनिवार्य भएको बताए । उनले संविधान २०७२ को वहिर्गमन र संविधान २०४७ को पुनःस्थापनाको लागी हुने आन्दोलनमा सहभागी हुन सम्पुर्ण नेपाली जनतामा अहृवान गरे ।

वर्तमान संविधानले मुलुकको हित नहुने भएकाले आफु पनि संविधान २०४७ पुनःस्थापना हुनु पर्ने बाटो तर्फ अग्रसर भएको बताए । जेष्ठ नागरिक संघका संस्थापक एवं समाजसेवी पशुपति विक्रम शाहको सभापतित्वमा भएकाे कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रिय प्रवक्ता हिराबहादुर चन्दले संचालन गरेका थिए ।

कार्यक्रममा पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका प्रचार विभाग प्रमुख मानव सेवक, राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साह, नागरिक सरोकार मञ्चका नन्दकिशोर गोयल, नेपाल विद्वत परिषदका रामनारायण साह, राष्ट्रिय नागरिक संघर्ष समिति सत्तार अन्सारी, विरेन्द्र थापा, अनु राणा, असर्फि साह, विश्व हिन्दु महासंघका पृथ्वी झा, अजय साह लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

कार्तिक २१, २०८३
एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३
तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि